पौरखी यी हातहरू गल्लाजस्तो भो इच्छा, चाहनाहररू बढ्दा जीवन ढल्लाजस्तो भो । कति धेरै कर्तव्य पूरा गर्न बाँकी छन् बीचबाटोमै प्रगति रोकिएलाजस्तो भो । झुटो
धर्मराउँदै उडेको धुन आकाशमा विलीन भो जहाजको आवाज कसम विहीन भो । खस्यो खस्ने रहेछ तारेभीरमा जीवन सखिहरूको याद आगलागीमा चिलिम भो । अब धेरै नरुनू रोएर फर्कन्न, त्यो जलेको
ए रामकुमार जोडिदियौ पुल पुलेसा खोटाङ भयो सुन्दर, हँसिया र हथौडामा गरौं हाम्रो मतदान यो विकास यो निकासमा तिम्रै मुख्य हात छ विरोधीको मुखमा बिर्को हिजोआज भा’छ ए रामकुमार असल
हराएको खुसी खोज्न मैले के–के गरेँ हिमालदेखि खुसी खोज्दै बेँसीसम्म झरेँ । मेरो खुसी बगिजाने खोलाजस्तै भयो पीडा भने खोलामाथि पुलजस्तै रह्यो, कतै खुसी मिल्ला भनी यत्न कति गरेँ हिमालदेखि
बुङचाम, बेछु, वासिम, वामावापा जुटाउनु छ मुन्दुम जगाएर किरातीको शिर उठाउनु छ बाधाहरू भत्काउन खुवालुङको शरण पर्छु म उँधौली र उँभौलीमा कूलपितृको दर्शन गर्छु म, ढोल–झ्याम्टा, सोचेप, ओईतुङ, पर्मा जुटाउनु
कस्तो होला तिम्रो सिक्किम हेर्न पा’को छैन गाउँले ठिटो गाउँले धन्दा फेर्न पा’को छैन । फेर्न पाए गाउँले धन्दा सिक्किम पुग्थें हुँला बाटो मिले ‘दोर्जेलिङ’मा थोरै रुक्थें हुँला, ‘भोटाङ’ पनि
तानमा धागो तुनेर बैंस खिपुँ कि ? चर्खा राख्ने सिकुवा दलान लिपुँ कि ? उसकै मायामा– ‘सिकुरिम्मा’ मै हुँ रे, मै रे ‘तयामा । उडिरै’छ भुँइकुइरो छोपी किरात गाउँ कुइरोकै
कति तर्नु यो आँसुको शाली नदी मैले विनाजँघार तर्नैपर्ने खाली नदी मैले। दुई आँखामा दुईटा मुहान दुईटै पारी कुलो चिउँडो दोभान छाती कोसी बन्छ आफैं ठूलो यस्तो कोसी फड्को मारूँ
खप्टिरहन्छ दुःखमाथि दुःखको त्यो भारी पहिरोले तानिदिने कठै ! मेरै घरबारी । पहाड चढौं पहिरो छ, मधेस खोलाबाढी दुखियाको भाग्यमा फुटेको छ हाँडी, मन बिसाउनी चौतारी कहाँ होला छहारी पहिरोले
कति राम्रो खोटाङ जिल्ला सदरमुकाम दिक्तेल बजार रूपाकोट शिर बनाई तापखोला बग्छ हजुर लेकमाथि लालीगुराँस बेंसी खोला सुसाउँछ घाँसदाउरेको मीठो भाषा सबैको मन रसाउँछ कति राम्रो खोटाङ जिल्ला धान, कोदो
तिमी एक्लो छैनौ प्रिय म छु तिमीभित्र सम्झमात्र केवल मलाई म हुनेछु मित्र तिम्रै याद बटुलेर लेख्दै छु यो गीत जहाँ जाउँ जता जाउँ हुन्छु तिमीसित युगौंयुग नमर्ने यो, अमर
म पनि यही सहरमा छु हजुरजस्तै हुने रहरमा छु । आउनु भा हो खाली खुट्टा सुनकै जुत्ता लाउनुभयो । हजुर यस्तो हुनलाई– कसको आशिष पाउनु भयो ? म पनि यही
खुकुरीको शान बनी, सधैँ चम्किरहन्छ भोजपुर । टेम्के–अरूणको सीमा बाँधी, सधँै बाँचिरहन्छ भोजपुर । डाँडापाखा मलजल गर्छ, आत्मनिर्भर भई बाँच्छ । समानता र सहअस्तित्व राख्दै, विकासपथमा लम्किरहन्छ पौरख गर्छ, पसिना
सन्चै छु यावाची हौ ! दुखेको म छैन दुखियाको मुग्लानमा दुख्ने रोगै छैन । खरुकीको बुटाभरि जस्तो दुख्थ्यौँ हामी छैन यहाँ दुख्ने ठाउँ जता चिमोटे नि दुखे बरु पीर दुख्छ
मलाई खोज्नु भो कि ठाँटी फलैँचामा हजुरैको तस्बिर आयो गलैँचामा । जति उन्छु धागो उति गाँठो पर्छ फुकाउँ भन्छु गाँठो आफैँ आँसु झर्छ फूल खोज्नु भो कि रित्तो बगैँचामा हजुरैको
दसैं, तिहार, छठ आउँदा घर जानेको ताँती मलाई पनि खोज्दै होलान् बाल्यकालको साथी । हिजोआज गाउँघरमा दसैं कस्तो होला धेरै याद आउँदो रै’छ चाडबाडको बेला बाटो खन्दै, पिङ खेल्दै बिताएको
दुनियाँमा आज एक्लै, बाँच्ने दिन आयो विनाताल, विनादर्शक, नाँच्ने दिन आयो । मान्छे आज मान्छेबाटै, भाग्ने दिन आयो आफ्नोसँग आफैँ बिदा, माग्ने दिन आयो । विनाखुसी, विनाकारण, हाँस्ने दिन आयो
खुवालुङ । खुल, खुल, खुल । नछेकिदेऊ मेरो बाटो, नरोकिदेऊ मेरो पाइला नलागोस् है मलाई ठेस, चाँडै पुगी हेर्नु छ, किरातीको देश ! सुनैकोसी पछ्याइजाने तिलुङ, वाम्बुले सही बाटो
जुवा भाँच्दै सिङ जुधाउँदा, एकै हलका गोरु किसान रुन्छन धुरुधुरु, खितखित हाँस्छन् अरू दुख्छ छातीमा, किन यस्तो हुन्छ गाँठे कम्युनिस्ट पार्टीमा । चरीजस्तै हवाईजहाज, उड्दै छ आकाशमा कुस्ती खेल्दै पाइलटहरू