हलेसी (खोटाङ) । ‘बचत गर्ने बानी बसालौं, आर्थिक समृद्धितर्फ अग्रसर होऔं’ भन्ने मूल नारासाथ जनहित हलेसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारणसभा सम्पन्न
विद्यालय होस् या कलेजका विद्यार्थीले ‘एक्सपेरिमेन्ट विथ टी एन्ड कफी’ शीर्षाकृत कथा पढेकै हुनुपर्छ । चिया र कफी खान हुन्छ कि हुँदैन भनेर परीक्षण गर्दा नियमित खानेहरू चिया र कफी
‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने नेपाली उखान प्रचलित छ । बोल्नेको पीठो बिक्छ भनेर मेचीनगर–६ बर्मेली टोल झापामा रहेको ‘हड्डी कसम फ्रेस हाउस’ले गरेको विज्ञापनले चरितार्थ गरेको
रोजगारीको सिलसिलामा जापान पुगेका बागलुङको गलकोट क्षेत्रका व्यक्तिले जापानमै रेस्टुरेन्ट खोल्ने क्रम बढेको छ । जापानका मुख्य सहर टोकियो, नागोया र ओसाकामा धेरै गलकोटेले रेस्टुरेन्ट चलाएर बसेका छन् । रोजगारीका
काठमाडौं । के तपाईंलाई थाहा छ– तपाईं हामीले प्रयोग गर्ने मोबाइल पहिलोपटक कहिले प्रयोग भएको थियो ? त्यसबेला मोबाइल कस्तो देखिन्थ्यो होला ? मोबाइलको पहिलो प्रयोग ४७ वर्षपहिले १९७३ अप्रिल
महोत्तरीसहित मिथिला क्षेत्रमा दीपावली चाड केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ । दीपावली (तिहार)को मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर–घरमा केराका थामबाट स्वागतद्वार बनाइने आमप्रचलनले किसानका लागि यो
कासेथुम्का, हलेसी (खोटाङ) । पाँच वर्षअघिदेखि ट्राफिक चोक हलेसीनजिकै एक घरमा इलामेली होटल सञ्चालनमा आएको थियो । होटल व्यवसाय राम्रै चलेको थियो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणले व्यवसाय
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह बिक्री गरेर ४० लाख रुपैया भित्र्याइएको छ । कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक
काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बैंकहरूले दसैंं बिदामा आफ्ना शाखाहरू नखोल्ने भएका छन् । गत वर्ष बडादसैंंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यसपटक
पसिनाको गीत गाउँदै जीविकोपार्जन गर्दाको आनन्द कस्तो होला ? त्यस्तो आनन्द अनुभूति गर्नुभएको छ ? छैन भने प्रविका राईलाई सोध्नुहोस् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा हलेसी टेलर्स सञ्चालन गर्दै आएकीराईले
बागलुङ । जिल्लाको पहिचान धेरै छन् । तीमध्ये जिल्लाको बुट्टेनली एक हो । जिल्लाको पहिचानका रूपमा स्थापित बुट्टेनली लोप हुने अवस्थामा पुगेको छ । बागलुङ भित्रिने जोकोहीले बुट्टेनलीबारे चासो राख्छन्
तौलिहवा । चाउरिन लागेको अनुहार । जिङ्ग्रिङ परेको कपाल । एउटा टिनको छानामुनि बस्दै आएका अधबैंशे दम्पती । कपिलवस्तुको वाणगङ्गा–४ का दम्पत्ती भीममाया र रुकबहादुर रेश्मीको पहिचान हो । गाउँमा
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५०० र तेजाबी सुनको
राजापानी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राई प्रसन्न मुद्रामा देखिन्थे । बाख्रा पाउने आमा समूह र एकल महिलाभन्दा नगरप्रमुख र उपप्रमुख किन खुसी देखिए
हलेसी (खोटाङ) । जनहित हलेसी बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीका कारण मर्कामा परेका ऋणीलाई व्याजमा छुट दिने भएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी बजारको आफ्नै कार्यालयमा शनिबार
भद्रपुर (झापा) । मेचीनगर नगरपालिका–१० मा रहेको नन्दाखोला बगरमा लटरम्मै फलेका मेवा किन्न दैनिक भीडभाड लाग्ने गर्छ । एफेक्स वागबानी तथा बीउविजन उद्योगका सञ्चालक शेखर गुरागार्इंले बन्दाबन्दीको अवस्थामा ५० क्वीन्टल
कोरोना भाइरसका कारण देशमा लकडाउन लागू भएसँगै सहर छाडेर गाउँ फर्किने र फर्कन चाहने ह्वात्तै बढेको छ । अर्थविद्हरूले सुस्ताएको ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने राम्रो अवसर आएको बताउँदै आएका छन्
बाहुनीडाँडा (खोटाङ) । बाहुनीडाँडा कदुवाका फौदसिं कार्कीले पाँच सय बोट केरा रोपेको थुप्रै भयो । कार्कीको केरा बगानमा दैनिक एक सयदेखि डेढ सय कोसा केरा पाकिरहेका हुन्छन् । लसी व्यापारीसमेत
चिप्लेढुुंगा (पोखरा) । पछिल्लो समय सीपमा आधारित हस्तकलाको माग बढ्दै गएपछि सीप सिक्न गृहिणी महिलाको रुचि र जाँगर बढ्न थालेको छ । पोखरामा मकैको खोस्टाबाट बनाइएका मुढाको माग बढ्न थालेपछि
काठमाडौं । कोरोना महामारीबाट बच्न सरकारले ‘लकडाउन’ लागू गर्नुअघिदेखि नै काठमाडौं उपत्यकाका क्लिनिक तथा बजारमा सहज रूपमा मास्क किन्न पाइँदैनथ्यो । सरकारले गत चैत ११ बिहान ६ बजेदेखि १८ गते