‘बुवा बनेर कमाएर ल्याएपछि आमा बनेर पकाएर खुवाउँछु’
जवानी फलामे साङ्लो (जन्जिर)मा बाँधिएरै बित्यो । आफ्नै अगाडि बाँधिएका पशुचौपायालाई चराउन बेला–बेलामा खोलिन्छन् । तर, १२ वर्षअघि बाँधिएका सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोँघिदाहा भवानीपुरका उमाकान्त चौधरीले त्यस्तो अवसर पाएका छैनन्