वैदेशिक रोजगारीमा जानुभन्दा लोकसेवा तयारी गरौं
‘राजनीतिक अस्थिरता, नातावाद, कृपावाद झाँगिदै गएको छ,’ उनको भनाइ छ, ‘व्याप्त भ्रष्टाचार, सीमित अवसरले युवा उदासीन हुनु स्वाभाविकै हो ।’ त्यतिमात्रै होइन, पहुँचवालाको बोलवाला भएको मुलुकमा भुइँमान्छेले अवसर पाउन सम्भव