पहिलो कुरा : नेपाल र नेपालीको हित चिताई काम गर्ने संकल्प चाहिन्छ । एउटा जीवन जिउन सात पुस्ता खान पुग्ने गरी कमाउन आवश्यक छैन ।
सोलुखुम्बुको उत्तर–पूर्वमा रहेको सानो गाउँको नाम चोचोलुङ हो । साबिक गुदेल गाउँ विकास समितिअन्तर्गत पर्ने चोचोलुङ हिजोआज महाकुलुङ गाउँपालिका–५ मा पर्छ । चोचोलुङ छाम्पानाम वंशमा पर्ने पिल्मो समुदायका देउराम र
पूर्वको विकट पहाडी जिल्ला खोटाङमा जन्मी, हुर्की, बढेको मैले पत्रकारितामा पाइला राखेको तीन दशक नाघिसकेको छ । जिल्लाबाट अवसर खोजीमा काठमाडौं पसेको म अनायासै पत्रकारितामा लागें । समयको चक्र अचम्मको
दुर्छिम (खोटाङ) । किरात राई समुदायको जन्मपूर्वदेखि मृत्युुपारिसम्मको संस्कारमा कोदो अनिवार्य चाहिन्छ । त्यसैले कोदो र किरातीको सम्बन्ध गहिरो छ । विद्वान्हरूले कोदोको उपयोगिताबारे बताए पनि राई समुदायका पुर्खाले मुन्दुमको
विषय प्रवेश : ‘छोरा हुर्काउनु साह्रै गाह्रो के,’ हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, खोटाङकी किरात राई समुदायका एक आमा भनाइ हो । ‘हाम्रो ज्योति (छोरी) सजिलै हुर्कियो । धामीमा खासै लग्युङ्ना
सप्तकोसी नेपालमात्र होइन, दक्षिण एसियाकै जल–नाडी हो । हिमालको काखबाट बगेर आउने उसले हजारौं गाउँ तथा सहरवासीका जीवन हराभरा बनाएको छ । त्यही सप्तकोसीमा बाँधिएको उच्च बाँधले हिजोआज नाफाभन्दा धेरै
कथानक : नेपाली समाजमा असहाय, अशक्त र नारीले भोग्नुपर्ने व्यथा–वेदनाको अन्त्यलाई विषयवस्तु बनाएर लेखिएको ‘सघन तुवाँलो’मा आमा र छोरी पूर्णिमाको अगुवाइमा समाजका सचेत युवकयुवतीले जागरण ल्याएको देखाइएको छ । परिवार
किरात राई समुदायको स्वाधीन किरात राज्य रहेको बेला स्थापित विभिन्न गढीमध्ये खोटाङ गढी पनि एक हो । खोटाङको पुरानो सदरमुकाम खोटाङबजारमा यो गढी रहेको छ । गढीबारे व्यवस्थित अध्ययन हुन
कमरेड ‘मनसुन’ को वास्तविक नाम हेमसागर पराजुली हो । पराजुलीले संवत् २०५६ देखि श्री कालिका माध्यमिक विद्यालय सिस्नेरी ओखलढुंगाबाट विद्यार्थी राजनीतिमा आफूलाई अघि बढाए । इकाइ अध्यक्ष हुँदै ०५९ भदौदेखि
त्यो दिन थियो, जहाँ पहिले हिँड्ने बाटोमा आँखाको बाटो थपिँदै त्यही बाटोबाट एक–अर्काको मनमा न्यानोपना छाउँदै गयो । ओठको साथ आँखाको माध्यमबाट बात मार्नेक्रममा कुनै दिन प्रत्यक्ष (ओठको) माध्यमबाट बात
संवत् २०४८ सालतिर हुनुपर्छ, म आमाको पछि लागेर गाउँघर हिँडेको । घरदेखि मास्तिर भारतीय सेना पाब्काइँला चन्द्रबहादुर राईको घर । गाउँमा विद्यालय स्थापना गर्न मिहिनेतपूर्वक लागिपरेका समाजसेवी राईको आँगनबाट पूर्वतिर
‘नपुङ्सक स्वर्गको विरुद्ध आगो’ कवितासंग्रह प्रकाशित भएपछि डा. धनप्रसाद सुवेदी ‘श्रमिक’लाई भेट्न लोकन्थली, भक्तपुर जाँदै थिएँ । डा. सुवेदीले भूमिका लेखिदिएकाले कवितासंग्रह उपलब्ध गराउन बालकुमारी (ललितपुर)बाट साइकलमा त्यता जाँदै थिएँ
युवा भनेको शक्ति हो । युवा शक्ति समुदाय र राष्ट्रको अमूल्य सम्पत्ति हुन् । युवालाई राज्यको अग्रसर स्रोत र परिवर्तनवाहक शक्ति पनि मानिन्छ । युवा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक
बीसौं शताब्दीअघि पनि केही आदिवासी जंगलमै बस्थे । विकसित समाजमा घर बनाएर बसे पनि आदिवासी जंगली अवस्थामै जस्तो घुम्ने, जंगलमै बस्ने, डुल्ने गर्थे । कतिपय आदिवासी अझै जंगलमै बस्दै आएका
परापूर्वकालमा काचिबुई वारिन्दो नामक किराती सिकार खेल्दै जानेक्रममा माटोले पुरिए । पोम्ला लुङ अर्थात् मृतात्मा ढुंगामै उनको अन्त्यष्टि गरियो । भनिन्छ, ‘काचिबुई वारिन्दोलाई माटोमा पुरेपछि किरात राई समुदायले मानिस मरेपछि
किरात राई जातिमा मान्छेको मृत्यु भएपछि सर्वप्रथम मरण कसरी भएको छ भन्ने खुट्याइन्छ । अहिले त्यति प्रचलनमा नरहे पनि चाम्लिङ राईहरूमा मान्छे मरेको टुंगो भएपछि नछुङ (धामी) ले असल बाटो
वैज्ञानिक आविष्कार तथा प्रविधि विकासले संसारलाई बदल्दै आएको छ । जीवनलाई सहज बनाउनेमात्र होइन, हाम्रो आयु लम्ब्याउन पनि मद्दत गरेको छ । तर, प्राविधिक त्रुटी तथा लापरबाहीका कारण तिनै वैज्ञानिक
म चढेको रेल ‘प्राहा ह्लाभ्नी नादराजी’ रेल स्टेसनमा रोकियो । यो प्राग, चेक गणतन्त्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय रेल स्टेसन हो । मैले होटल प्राग वानको पुरानो टाउनमा अग्रिम बुकिङ गरिसकेको
टेम्के मैयुङ गाउँपालिका ३ र ४ नम्बर वडा । भोजपुरको अन्नपूर्ण र नागीको सिमाना । उहिलेको पहाडी राजमार्ग ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा हुँदै काठमाडौं जोडिने मूलबाटोमै बानदुप्खा लु अर्थात् (आरान
‘जित्नेले आफ्नोबारे इतिहास लेख्छन्,’ इतिहाससम्बन्धी आमप्रचलित भनाइ खण्डन गर्न थालिएको छ । हार्नेको इतिहास लेख्न थालिएको छ । बीसौं शताब्दीका जर्मन दार्शनिक वाल्टर बेन्जामिन भन्छन्, ‘आफूले नखोजेसम्म इतिहास भेटिँदैन ।’