नेपालका राजनीतिक दलहरूले अधिकारका लागि पटक–पटक क्रान्ति गर्न र त्यसलाई सफल बनाउन सके । तर, राजनीतिक परिवर्तनबमोजिम राज्य सत्ता सञ्चालन गर्नु र क्रान्तिको प्रतिफल आमजनतासम्म
चौथो महाधिवेशनपछि पार्टीभित्र सैद्धान्तिक, राजनीतिक र संगठनात्मक विषयमा उज्ज्वल परम्परा र वैज्ञानिक दृष्टिकोण स्थापना हुन थालेका लक्षण प्रशस्त देखा पर्दै गइरहेछन् । यो पार्टीको ज्यादै गहकिलो उपलब्धि हो । तर,
‘डर’ मानसिक रोग हो । नेपाली समाजमा यसलाई त्यति धेरै ध्यान दिइँदैन । मानसिक रोगको कुरा गर्नेबित्तिकै हामीलाई बाटोमा हिँड्न डरलाग्दो, ‘पागल’ व्यक्ति सम्झना आउँछ । तर, योमात्र मानसिक रोग
धेरै वर्षअघिको कुरा हो । एकजना मानिस मर्न लागेका थिए । तर, ऊसँग आफ्नो छोराहरूलाई दिन सम्पत्तिको नाममा केही थिएन । उनले आफ्ना तीनैजना छोरालाई बोलाएर जेठालाई लौरो, माइलालाई दराज
किनिमा अर्थात् किनामा कुनै पनि अन्न वा गेडागुडीलाई गलाएर तयार पारिएको बास्नादार तरकारी हो । किनामा विश्वभरिका आदिवासी जनजातिको परम्परागत खानेकुरा मानिन्छ । यो परम्परागत खानेकुरा नेपाल, भारत, भुटान, इन्डोनेसिया,
जसपा नेपालका नालीबेली संवत् २०६९ सालताकाको कुरा हो । त्यसताका पंक्तिकार दुबईमा चर्को घामसँग सिंगौरी खेलिरहेका थिए । नेपालको राजनीतिमा घामको आकार खुम्चँदै गए पनि ताप भने चर्कै थियो ।
किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृति र पितृ दुवैलाई एकै समयमा सामूहिक रूपमा पुजिने आराध्य देवको नाम तोस् हो । पिल्मो समाजले विधिविधानसाथ विशेष महत्व दिएर तोस् पूजाअर्चना, वन्दना
गोरखा भूतपूर्व सैनिकको निरन्तर आन्दोलनका कारण २१ मे २००९ मा बेलायत सरकार गोरखाका लागि नयाँ अध्यागमन नीति ल्याउन बाध्य भयो । नयाँ अध्यागमन नीतिपछि बेलायती सैन्यसेवामा कम्तीमा चार वर्ष काम
नेपाली उपन्यास जगत्मा एउटा नयाँ तारा उदाएको छ । उपन्यासकार भीष्मराज फुलाराको कारुणिक उपन्यास ‘टुहुरो कुण्डली’ पाठकको हातमा आएको छ । यो उपन्यास नयाँ सम्प्रेषण हो, उपन्यास क्षेत्रमा । आजको
मुलुक संघीय संरचना गइसकेको सर्वविदितै छ । त्यसपछि गाउँ–गाउँमा सिंहदरबार पुगेको बताइयो । बताइन्छ । र, हो पनि । घर–आँगनमै स्थानीय सरकार पुगेको अनुभूति गर्न पाइएन भनेर मुख खोलिहालेका छैनन्
नेपालका राई जातिभित्रको एउटा अलग्गै वंश हो– पिल्मो (पिल्मोङ) राई । यद्यपि, पिल्मो राईबारे केही अस्पष्टता पनि बाँकी छन् । त्यही कारणले ’पिल्मो भनेको नाछिरिङको हाँगो हो’ भनिदियो भने नाछिरिङ
नेपालमा राणाकालीन कालो युुग र पञ्चायती व्यवस्थाबाट लोकतन्त्रको पारिलो घाम बनेर गुुम्सिएका र दबिएका नेपालीजनको आवाजलाई खुुला आकाशमा मन फुुकाउनेगरी आफ्ना आवाज बोल्न सक्ने वातावरण र परिवर्तनको शंखघोष गर्दै नेपालको
सात प्रदेशमध्ये नेपालको मध्यपूर्वी तराईका सप्तरीदेखि पर्सासम्मका आठ जिल्ला समेटेर बनेको मधेस प्रदेश सबैभन्दा सानो प्रदेश हो । मधेसी बाहुल्य रहेको प्रदेशमा अत्यधिक जनघनत्व छ । पहिचानवादी आन्दोलनबाट स्थापित भएको
आदिवासी कुलमा जन्मेर पत्रकारितालाई आफ्नो पेसा बनाएका हामी आदिवासी जनजाति पत्रकारको संस्था आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं महाधिवेशनका लागि जुटेका छौं । सुरुमा संघ र केही दर्जनबाट हामीहरू फैलँदै
हातमा परेको लगभग एक सातापछि लेखक सपना आचार्यको ‘मलिलो माटो’ उपन्यास पढें । पढ्न सुरु गरेपछि किताब पढेर कतिखेर सकियो पत्तै भएन । प्रकृति र नारीका पीडालाई अति मार्मिक तरिकाले
आफूलाई लागेको रुघा अरूलाई पनि सर्छ भनेर लोभ गर्ने धनी मानिस बस्थे । ऊ यतिसम्म लोभी थियो कि गोदाममा चामल भए पनि काम गर्नेलाई तीन दिनमा एकपटक घाँसको जाउलोमात्र खान
आजदेखि हजुरकी छोरी, हाम्री छोरी हुन् । यिनी हाम्रो घरकी लक्ष्मी हुन् । हामीलाई चाहिएको असल बुहारी हो । दाइजो केही पनि दिनुपर्दैन । यो सुन्दा खुसीले दंग हुन्छ छोरीका
नेपालका अनेक जातजातिमध्ये एक हो राई । आफैंमा बहुभाषिक र बहुसांस्कृतिक मानिन्छ किरात राईहरूलाई । राई जातिको विविध हाँगोमध्ये एक हो कुलुङ । कुलुङ भनेको के हो ? यो पेसाको
भूतपूर्व ब्रिटिस आर्मी क्याप्टेन टंकबहादुर लिम्बू (२११६०११८) संवत् २००७ मा धनकुटाको डाँडाबजारमा जन्मे । लिम्बू सन् १९७१ मा भर्ती भए । सन् १९९८ मा ‘रिटायर’ भए । टेन जीआरमा कार्यरत
‘नीङ् छेइलःम्’ राष्ट्रिय मासिक (वर्ष १, अंक १, २०६८ साउन) पत्रिकामा ‘यसरी भयो कुलुङ जातिको निर्माण’ शीर्षकमा राजधन कुलुङको लेख प्रकाशित छ । उक्त लेखका केही अनुच्छेदमाथि निम्नअनुसार विमति र