काठमाडौं । तीन दशकदेखि गीत–संगीतमा साधनारत कलाकार युवेन्द्र शाक्यले नयाँ सिर्जनास्वरूप म्युजिक भिडियो बजारमा ल्याएका छन् । आफ्नै अफिसियल साइटमार्फत कलाकार शाक्यले बजारमा ल्याएको म्युजिक
गीतकार अगम ‘विकराल’को ‘जोडी चिन्डो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोको गीत साकेला भाकामा रहेको गीतकार विकरालले जानकारी गराए । भिडियोमा अविवाहित युवकले भर्खरै परिचित युवतीलाई
चलचित्रको प्रमुख आकर्षण कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । भूमिकाले कलाकारलाई असफल बनाउँछ भने कुनै भूमिकाले दर्शकको मनमात्र नभई, अवार्ड जित्न सफल हुन्छन् । चलचित्रमा देखिने
समय त्यस्तो पनि थियो । ‘शक्ति वनस्पति घ्यु उद्योगमा काम गर्थें । मैले लेखेको गीत सुनिदिने कोही थिएनन्,’ गीतकार गौतम डंगोल ‘सन्देश’ले सुनाए, ‘त्यसो भएपछि उद्योगमा कार्यरत जंगबहादुरलाई समोसा र
काठमाडौं । खोटाङबाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईको ‘देशभक्तिको आवाज यो देशवासीले सुनौं’ शीर्षाकृत गीत सार्वजनिक भएको छ । हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम खोटाङनिवासी गीतकार राईद्वारा लिखित राष्ट्रिय गीत
दुईवटा डुंगामा खुट्टा राखेर यात्रा गर्न सजिलो हुन्छ र ? कसैले सोधेमा सजिलै भन्न सकिन्छ, ‘नाइँ ।’ दुईवटा डुंगामा खुट्टा राखेर यात्रा गर्नेलाई गन्तव्य पहिल्याउन सजिलो हुँदैन भन्नेको बाहुल्य
अम्बर गुरुङ नामको त्यो कसिलो सांगीतिक गाँठो म कहाँबाट, कसरी फुकाऊँ ? संघर्ष र अथक मिहिनेतबाट कुँदिएको त्यो शिला वास्तवमै शालिग्राम थियो । त्यसलाई परैबाट दर्शन गर्दामात्र पनि मन त्यसै–त्यसै
‘सर्टिफिकेट छ डिग्री पासको न त गासको न टुंगो बासको मैले के गरेर खाम देशमै भोकै बसम् कि खाडीतिर पसम् कि सरकार ! लौन निधो पाम…’ –(पुरुष) शैक्षिक प्रमाणपत्र धितो
दुर्छिम (खोटाङ) । गीतकार राजन राईद्वारा लिखित ‘पीरमा पनि हाँस्न सक्छे, एउटी छोरी मान्छे’ शीर्षाकृत गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रदेशसभा सदस्यसमेत रहेका गीतकार राईको उक्त गजलको म्युजिक
त्रिधाम भनेर परिचित हलेसी आउन धितुङे कलाकारले गीतमार्फत विनम्र अनुरोध गरेका छन् । गीतकार द्वारसिं राई, संगीतकार निराजन राई र गायक तथा गायिका लकेश राई र सविता राईले गीतमार्फत हलेसी
काठमाडौं । गायक नेत्र राईले गायिका तारा श्रीष मगरलाई सुमो चढाएर सोलुखुम्बु पुर्याएका छन् । गायक राईले गीतमार्फत गायिका मगरलाई सुमो चढाएर सोलुखुम्बु पुर्याएका हुन् । गायक तथा संगीतकार दिपेश
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल–३’ को उपाधि किरण गजमेरले जितेका छन् । गजमेरले सबैभन्दा धेरै भोट पाएर चर्चित सिङ्गिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ विजेता बनेका हुन् ।
स्टेजमा गीत गाउन उक्लिरहँदा मेलिना चाम्लिङ राई सानी देखिन्छिन् । जब राईले गीत गाउन सुरु गर्छिन्, तब दर्शक ताली बजाउँदै नाच्न थाल्छन् । कहिले ननाच्नेकालाई पनि नाचौं–नाचौं बनाइदिन्छ उनको स्वरले
गायिका मीना राई गीतमात्रै गाउँदिनन् । गायिका राई साहित्यका विभिन्न विधामा कलम चलाउँछिन् । उनले गीत, गजल, मुक्तक र कवितासम्म लेख्न भ्याएकी छन् । उनले लेखेको गीत अन्य गायक–गायिकाले समेत
काठमाडौं । साकेला फोटो कन्टेस्ट–२०२१ मा गायिका मीना राईले बाजी मारेकी छन् । साङ्केन क्रियसनले वैशाखे पूर्णिमा उँभौली–२०७८ का अवसरमा आयोजित साकेला फोटो कन्टेस्ट–२०२१ मा गायिका राई विजयी भएकी हुन्
वरिष्ठ गायक बमबहादुर कार्कीको आवाज सुन्न थालिएको ३९ वर्ष भइसक्यो । वरिष्ठ गायक कार्कीले संवत् २०३९ बाट गीत गाउन थालेका हुन् । घमिर गाउँपालिका–७ गुल्मीनिवासी उनको ८२ वटा गीतिएल्बम सार्वजनिक
खोटाङ । संगीतकार शान्तिराम राईले आफू प्रधानमन्त्री भए ६ महिनामै देशलाई कोरोनामुक्त बनाउने दाबी गरेका छन् । प्राज्ञ राईले आफूलाई प्रधानमन्त्री बनाए प्रतिपरिवारलाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने सामाजिक
सिन्धुपाल्चोक । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा बिहीबार निधन भएको छ । छातीमा समस्या देखिएपछि बसुन्धरास्थित न्युरो अस्पताल काठमाडौंमा उपचाररत प्रधानको निधन भएको हो । पुख्र्यौली
नाम्चे (सोलुखुम्बु) । नाम्चेबाट पूर्वतिर हेर्दा थामसेर्कु, कुसुमकंगारू, आमडब्लम र विश्वकै छानो मानिने सगरमाथा आँखै अगाडि देखिन्छन् । पश्चिमपट्टि हेरेमा थक्सेर्मु र फरिलाप्का देखिन्छन् । उत्तरतिर हेर्दा खुम्बिला र तबुचे
मिस मगर २०१४ को ताज पहिरिएपछि सरिष्मा राम्जाली मगर मोडलिङमा लागिन् । म्याग्दीकी मगर कल्चरल र बेली डान्समा त्यत्तिकै जमेकी छन् । त्यसैले स्वदेश तथा विदेशमा हुने महोत्सव, सांस्कृतिक तथा