सुङ्देल (खोटाङ) भुपिन्द्र कोयीको लय फेरिएको छ । सुङ्देल, खोटाङका कोयी पत्रकारिता छाडेर अध्यापन पेसामा संलग्न छन् । अध्यापनमै रमाइरहेका उनी पत्रकारितामा बिताएको उन्नत समय
संवत् १९९१ मा डीबी राईको जन्म भएको हो । कटुन्जे–४ भोजपुरनिवासी बुवा लप्टन नरबहादुर राई भारतीय सेना भएकाले कर्नाटक राज्यको बेलगामस्थित किङ जर्जेज स्कुलमा पढ्ने अवसर पाए । त्यही स्कुलकबाट
पोखरा सभागृहमा नेपाल पत्रकार महासंघको साधारणसभा चलिरहेको थियो । त्यो विधानसभा पनि थियो । त्यहाँ विधान संशोधन प्रस्ताव प्रस्तुत भयो । तत्कालीन अध्यक्ष शिव गाउँले थिए । उनकै नेतृत्वमा नेपाल
कञ्चनपुर । प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले स्थानीय पत्रिकामा सम्पादकीय लेख्न छाड्दा पत्रिकाको स्तर खस्किएको गुनासो गरे । ‘हिजोआज कपी, पेस्ट पत्रकारिता चलेको छ । कुनै पत्रिकामा पनि सम्पादकीय
मान्छेका सपना स्थायी हुँदैनन् । सपना स्थायी हुनेको लक्ष्य सीमित हुँदैन । त्यस्तै भएको छ– विवश कुलुङको जीवनमा । पढ्दै गर्दा बाबुआमाले छोरा स्थायी शिक्षक भएको देख्न चाहन्थे । तर,
तनहुँ । बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित छिम्केश्वरी एफएममा कार्यरत सर्मिला विक व्यावसायिक रूपमा बंगुरपालनमा लागेकी छन् । बंगुरपालनबाट राम्रो आम्दानी हुन थालेपछि सञ्चारकर्मी विक सञ्चारकर्मसँगै उक्त व्यवसायतर्फ आकर्षित बनेकी हुन्
किरात राई समुदायको परम्परागत सञ्चारमाध्यम अध्ययनक्रममा उनीहरूका रीतिरिवाज, परम्परा, संस्कार, दैनिक जीवन व्यवहारमा अपनाइने सञ्चार प्रक्रियामा चाखलाग्दो रहेको छ । किरात राई समुदायको सघन बसोवास पूर्वी नेपालका पहाडी जिल्ला नै
विश्वभर इन्टरनेटको व्यापक प्रयोगमार्फत सामाजिक सञ्जाल विकास भएपछि परम्परागत सञ्चारमाध्यमको परिभाषा बदलिएको छ । कतिपयले टेलिभिजन, पत्रपत्रिका र रेडियोलाई समेत परम्परागत सञ्चारमाध्यमभित्र राख्न थालेका छन् । तर, अहिलेसम्म स्थापित भएको
विक्रम संवत् २०३८ मा तत्कालीन राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायत बैठकलाई सम्बोधन गर्दै नेपालमा टेलिभिजनको आवश्यकता बोध गरेको र त्यसको स्थापनाका लागि पहल गर्ने उल्लेख गरेका थिए । त्यतिबेला भारतमा टेलिभिजनको
पत्रकारिताको महत्वपूर्ण विधा फिचर हो । यसले सञ्चारमाध्यमको शक्ति र सिर्जनशीलताको अधिकतम उपयोग गर्छ । समाचारले तथ्य प्रस्तुत गर्छ भने फिचरले ज्ञान प्रदान गर्छ । फिचर लेख्नेले जान्नैपर्ने विषयबारे वरिष्ठ
कुनै बेला बुटवललाई पत्रकारितामा मोफसलको राजधानी मानिन्थ्यो । हुन पनि सञ्चारमाध्यमको संख्याका दृष्टिले मात्रै नभएर त्यहाँबाट प्रकाशित हुने अखबारको अरू जिल्लामा पहुँच तथा समाचार सामग्रीका दृष्टिले पनि बुटवललाई ‘पत्रकारितामा मोफसलको
सुदूरपश्चिमको पत्रकारिताको इतिहास विक्रम संवत् २०३३ मा वरिष्ठ पत्रकार रामबहादुर चन्दबाट सुरुवात भएको हो । पञ्चायती शासन व्यवस्थाताका बाबजुद चन्दले पत्रकारिता सुरु गरेर जनतालाई सुसूचित गर्ने प्रयास गर्नुभयो । पञ्चायतविरुद्ध
केही दिनअघि अग्रज पत्रकार भैरव रिसालले भनेका थिए, ‘पहिला समाचार लेखिन्थे, अहिले समाचार बनाइन्छन् ।’ अर्का अग्रज पत्रकार मनोरञ्जन जोशी पनि भन्दै थिए, ‘पहिला पत्रकारिताका सिद्धान्त नपढी पत्रकारिता गरिन्थ्यो ।
मोफसलमा अझै पनि आफैं सम्पादक, आफैं प्रकाशक तथा आफैंं वितरक हुने श्रमजीवी पत्रकार वा प्रकाशन संस्था भरमार छन् । मोफसलमा साप्ताहिक रूपमा निस्कने धेरैजसो अखबार यसै परिभाषाभित्र अटाउँछन् । एक्ले
वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको देहावसानसँगै नेपाली सञ्चार क्षेत्रका एउटा धरोहरको अन्त्य भएको छ । सहकर्मी साथीसँग मिलेर मुलुकमा पहिलोपटक समाचार समितिका रूपमा सगरमाथा संवाद समिति तथा पछि राष्ट्रिय समाचार समितिको
‘जेनेभामा बस्दा मैले धेरैजसो के देखें भने मेरो राष्ट्रले कसरी वास्तवमा गलत काम गरिरहेको छ र त्यसले बाँकी विश्वमा कसरी प्रभाव पारिरहेको छ । मैले महसुस गरें कि त्यसले केही
भाषाको बुझाइ भाषा मानिसको सबैभन्दा व्यक्तिगत र सार्वभौम वस्तु हो । हरेक व्यक्तिको भाषा आफ्नै हुन्छ, भाषामा बोल्छ र लेख्छ । भाषामा रहेको यादृच्छिकताले भाषाको अर्थलाई पूर्णता दिन्छ । अर्थात्
नागरिकतामा संवत् २०३६ फागुन ८ उल्लेख भए पनि पत्रकार युवराज लिम्बूको जन्म २०३५ फागुन ८ मा भएको थियो । साबिक इटहरा–५ मोरङनिवासी लिम्बू आमसञ्चार तथा पत्रकारिता विषय पढ्न काठमाडौं आएका
मृत्यु जीवनको अनिवार्य सर्त हो । यद्यपि, कतिपय मृत्यु यस्ता हुन्छन्, जसले परिवारलाई मात्रै होइन सिंगो समाज वा राष्ट्रलाई नै असर गर्छ । मानवताका लागि योगदान गर्ने व्यक्ति नै जनताबाट
काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा पहिलोपटक हाम्रो भेट भएको हो । यो २०५८ तिरको कुरा हो । सो क्याम्पसमा पत्रकारिता पढ्न जाँदा रात्रि कक्षामा हाम्रो भेट भएको थियो ।