इजरायलको लोभलाग्दो कमाइ त्यागेर काठमाडौंमा तरकारी पसल
एसएलसी परीक्षा नजिकिँदै थियो । समकक्षीहरू राम्रो अंक ल्याएर उत्तीर्ण गर्ने ध्याउन्नमा थिए । मीरा मन थापालाई एसएलसी परीक्षाले पटक्कै छोएको थिएन । थापाको अध्ययनकोठाको र्याकभरि पाठ्यक्रमका पाठ्यपुस्तक होइन, साहित्यिक