ओखलढुंगा । विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगितामा प्रतियोगितामा कमल गाउँपालिका ६, झापाका बलबहादुर राई प्रथम भएका छन् । विश्वभरिका १ सय १९ जना
खोटाङ । साकेला गाउँपालिका अध्यक्ष अर्जुुनकुमार खड्काले आफ्ना भाषा, संस्कार, संस्कृति जगेर्ना गर्न भुुजेल समुदाय नै सक्रिय र चनाखो हुुनुुपर्ने सुुझाएका छन् । भुुजेल भाषा, संस्कार तथा संस्कृति प्रशिक्षण कार्यक्रम
हलेसी (खोटाङ) । हलेसी आइपुगेका दर्शनार्थीले चढाएको भेटी गणना गर्दा ११ लाख ६० हजार ६६० रुपैयाँ संकलन भएको छ । संवत् २०७७ चैत २४ देखि ०७८ वैशाख १५ गतेसम्मको भेटी
चाल्र्स डार्बिन ब्रिटेनका प्रकृति–वैज्ञानिक थिए । उनले जीवको क्रमिक विकासको सिद्धान्त प्रतिपादन गरेका थिए । उनको खोजभन्दा पहिले के विश्वास थियो भने धर्तीमा फरक–फरक जीवको उत्पत्ति फरक–फरक रूपमा भएको हो
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाले पत्रकारिता तथा आमसञ्चार विषयमा विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने नगरवासी विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको नवौं नगरसभामा प्रस्तावित आर्थिक वर्ष २०७८/०७९
खोक्चिलिपा बुक्टो (हलेसी) । स्थान : खोक्चिलिपा बुक्टो । अर्थात् बसाहा गुफा । समय : बिहान ८ः३० बजे । किराती नछुङ (धामी) चरुमान राईले अदुवा, वाबु (चिन्डो)मा चोखो वासिम (जाँड)
कार्यालयका लागि उचित स्थान छनोट एवम् उपयुक्त भवन व्यवस्था गरिसकेपछि व्यवस्थापकले उपलब्ध स्थानको अधिकतम उपयोग हुनेगरी कार्यालयको सजावट गर्ने कामलाई कार्यालय विन्यास भनिन्छ । यो कार्यालय रूपाङ्कन गर्ने काम हो
सर जगदीशचन्द्र बोस भारतका प्रथम वैज्ञानिक थिए, जसले बोटबिरुवा पनि अन्य जीवजन्तुजस्तै संवेदनशील हुन्छन् भन्ने प्रमाणित गरे । बोटबिरुवालाई पनि सुख, दुःख, गर्मी, जाडो, प्रकाश, आवाज र उत्तेजनालगायतका अनुभूति हुने
जापानविरोधी सशस्त्र संघर्ष चलिरहेको थियो । त्यसताका चार करोड कोरियाली जनताका महान् नेता कमरेड किम इल सुङ थिए । शत्रुले गर्दा धेरैले आमाबाबु, दाजुभाइ तथा दिदीबहिनी गुमाउनुपरेको थियो । कमरेड
ओखलढुंगा । जिल्लामा कोभिड सङ्क्रमितलाई उपचार गर्न स्थापना गर्न लागिएको आईसीयू र भेन्टिलेटरमा पनि गुटको राजनीति सुरु भएको छ । स्वास्थ्य मन्त्रालयले पठाएको निर्णय र परिपत्र रातारात परिवर्तन गरी पहुँच
एक समय थियो, जब विश्वका धेरैजसो ठूला पर्खाल बादलबाट बिजुली झर्दा नस्ट हुने गर्थे । अग्ला भवनलाई बादलको चट्याङबाट सुरक्षा प्रदान गर्ने साधन सर्वप्रथम बेनजमिन फ्रैंकलिनले खोजेका थिए । विद्युत्बाट
दुर्छिम (खोटाङ) । अक्सिजन नपाएर कोरोना संक्रमितले ज्यान गुमाउनुपरेको समाचार प्रकाशन तथा प्रसारण भइरहेको समयमा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभखबर सार्वजनिक गरेका छन् । हलेसी
नवलपुर (अर्खौले) । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले वडाध्यक्ष ज्ञानबहादुर पुरी र वडासदस्य सदस्य पूर्ण मगरले नगरप्रमुख इवन राईलाई टेलिफोन गरे । स्वास्थ्य संयोजक रामकुमार भगत, सहसंयोजक प्रकाश घिमिरे, स्टाफ नर्स
सन् १८८९ मा पेरिसमा विशाल अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गरिएको थियो, जसमा सम्पूर्ण एक विभागमा एउटै व्यक्ति थोमस एल्वा एडिसनका आविष्कार र प्रविधि विकासको प्रदर्शन गरिएको थियो । यी महान् आविष्कारकलाई
माटोमुनि उत्पादन हुने अदुवा मसला र औषधिका रूपमा प्रयोग गरिन्छ । नेपालका सबै ठाउँमा उत्पादन हुने यसको वैज्ञानिक नाम ‘जिङ्गर औफिनेल रोस्क’ हो । संस्कृतमा आर्दक, हिन्दीमा अदरक, सौठ गुजरातीमा
अलेक्जेन्डर फ्लेमिङ विश्वका पहिलो वैज्ञानिक थिए, जसले सन् १९२८ मा पेन्सिलिन आविष्कार गरेर संक्रामक रोगसँग लड्ने र तिनीमाथि नियन्त्रण पाउने मार्ग देखाए । स्कटल्यान्डमा ७ अगस्ट १८८१ मा जन्मेका यी
पाहुनालाई बिदाइ गर्दा आफ्नो घरभन्दा केही परसम्म पु र्याउने स्थानविशेषको किराती संस्कार रहेको छ । स्थानविशेषको त्यस्तो किराती संस्कार भए पनि होटल तथा लजमा बसेका प्रत्येक पाहुनालाई त्यसरी नै बिदाइ गर्न
दिक्तेल (खोटाङ) । राष्ट्रिय वाणिज्य बैंक खोटाङ पूर्वप्रबन्धक प्रदीप राजभण्डारीको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएको चौथो दिन बिहीबार मध्यरातमा राष्ट्रिय वाणिज्य बैंक खोटाङ पूर्वप्रबन्धक राजभण्डारीको जिल्ला
दुर्छिम (खोटाङ) । नेपाल पत्रकार महासंघ खोटाङ उपाध्यक्ष टिवन राईले आफूलाई कोरोना संक्रमण भएको समाचार आफैंले लेखेका छन् । हलेसीमा रहेको आइसोलेसन केन्द्रमा बुधबार एन्टिजेन परीक्षण गर्दा तुवाचुङ साप्ताहिक पूर्वसमाचार
शितला (दादुरा) करिब तीन सय वर्षअघि सबैभन्दा खतरनाक रोग मानिन्थ्यो । शितलाकै कारण मानिस मर्थे, जो बाँच्थे, ती कुरूप हुन्थे । उनीहरूको मुहारमा दाग बस्थ्यो । धेरैजसो रोगीको आँखा खराब