भूमिसुधार कार्यालयको जागिर छाडेर खोज अभियानमा १०० वर्षीय वृद्ध
‘शुभकामना, शान्ति, समानता, एकता र नेपालको गुमेको जमिन फिर्ता हुनुपर्छ,’ कोही नयाँ व्यक्तिसँग भेट हुनेबित्तिकै यही बाक्यबाट सुरु हुने रहेछ उनको वार्ता । उनी अर्थात् भीमबहादुर थापा । तर, थापालाई