मच्छेनारायण । अर्थात् मत्स्यनारायण मन्दिर । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा प्रस्टै देखिन्छ । माछाको मुखबाट प्रकट भएको एक फिट उचाइ भएको
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरको प्रबन्ध गरेको छ । केन्द्रको टोल फ्री नम्बर ११४० रहेको छ भने
स्याङ्जामा रहेका ११ पालिकाका ९७ वडामध्ये तीनवटा वडामा महिलाले नेतृत्व गर्दै आएका छन् । चार वर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनबाट स्याङ्जाको फेदीखोला, अर्जुनचौपारी र हरिनास गाउँपालिकाका एक/एक वडाका अध्यक्षमा महिला
कास्की । जंगलछेउमै पानीको मूल । मूलबाट बगेको पानी सिधै हात थापेर पिउन सकिन्छ । प्राकृतिक जलस्रोत तीतेपानीको मूलको पानी वैज्ञानिक परीक्षणबाट पनि सिधै पिउन योग्य प्रमाणित भएको छ ।
नेपालगन्ज । कोरोना संक्रमित भई भेरी अस्पताल नेपालगज्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा बिहीबार बिहान १ः४० बजे निधन
काठमाडौं । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न गुर्जोले सघाउँछ । त्यसैले पछिल्लो समय गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको हो । गुर्जो नियमित सेवनले कोरोना भाइरसमात्रै होइन, अन्य
आगो निभाउन वारुणयन्त्र (दमकल)को सहारा लिइन्छ भन्ने सर्वविदितै छ । नेपालमा श्री ३ जुद्धशमशेरको पालादेखि दमकल प्रयोगमा आएको थियो । उनकै नाममा स्थापित जुद्ध वारुणयन्त्रको चिनो सुरक्षित छ । अस्तव्यस्त
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक अस्पताल भर्ना भएका छन् । पीसीआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएपछि एमाले वरिष्ठ नेता खनाल अस्पताल भर्ना भएको स्वकीय सचिव
काठमाडौं । राष्ट्रियसभा पूर्वसांसद एवम् नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक विदुर पौडेलको मस्तिष्काघातका कारण ७७ वर्षको उमेरमा शनिबार निधन भएको छ । वैशाख ११ गते शनिबार कोभिडको पहिलो खोप लगाएपछि
च्यास्मिटार (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका नगर उपप्रमुख बिमला राई ‘संघीयताको सबलीकरण र सरकारहरूबीच समन्वय’ विषयगत समिति विज्ञका रूपमा नियुक्त भएकी छन् । काँग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत
पृथ्वीनारायण शाहको उदय (आजभन्दा पाँच सय वर्षपहिले) अघि हलेसी कपास खेती र खाँडी कपडा बुनाइका लागि प्रसिद्ध मानिन्थ्यो । तत्कालीन समयमा कपास खेती र खाँडी कपडा सुन, जुवाहरतभन्दा महत्व दिइन्थ्यो
‘बाख्रा पाल्छु, राम्रै छ बजार दुईटा बोका बेच्यो कि ३० हजार चिन्ता छैन केही मलाई कोरिया नि यहीं, मलाई हङकङ पनि यहीं, मलाई अस्ट्रेलिया नि यहीं ।’ गायक पशुपति शर्माको
कहिलेकाहीँ अनपेक्षित रूपमा इतिहासका दुर्लभ प्रमाण भेटिइन्छन् । भोजपुर जिल्ला सदरमुकामको वास्तविक नाम ‘खिकामाक्छा’ हो । त्यसको बलियो प्रमाण हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम मयाङ्खुमा भेटिएको छ । ‘बिहेको निम्ता भन्न
चितवन । चाडबाडमा मीठोचोखो खानु त परको कुरा अन्नबालीले तीन महिना धान्न मुस्किल पर्ने चेपाङ समुदायमा अधिकांश समय कन्दमूलले धान्ने गर्छन् । बिहान र बेलुकाको छाक टार्न उनीहरूले निकै संघर्ष
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले हलेसीमा १ किलो चाँदी चढाएका छन् । श्रीमती कान्ति मल्ल र अध्यक्ष मल्लले हलेसी गुफामा रहेको महादेवको शिवलिंग ढाक्ने जलहरी निर्माणार्थ
काठमाडौं । नयाँ वर्ष २०७८ का ३६५ हाम्रा लागि सबथोक हुन् । यसलाई सदुपयोग गर्न सक्नु र जान्नुपर्छ । यो केवल नयाँ वर्षमात्रै होइन, सबैका लागि नयाँ अवसर हो ।
बुद्धचोक (दुर्छिम) । हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम बुद्धचोक खोटाङनिवासी दुई कक्षामा अध्यनरत छात्रा सृष्टि राईले आफ्नो आठौं जन्मदिनको अवसर पारेर आफ्नै गाउँको दामोदर महासिं आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
हलेसी (खोटाङ) । हलेसी आइपुगेका दर्शनार्थीले १४ दिनमा चढाएको भेटी गणना गर्दा ५ लाख ९९ हजार ४४० रुपैयाँ संकलन भएको छ । संवत् २०७७ चैत ३ देखि १६ गतेसम्मको भेटी
क्वान्टम सिद्धान्तको प्रतिपादन भौतिक विज्ञानको इतिहासमा एक युग परिवर्तन गर्ने महत्वपूर्ण घटना हो । यसको अन्वेषण जर्मनीका प्रसिद्ध वैज्ञानिक म्याक्स प्लाङ्कले गरेका थिए । उनको पूरा नाम म्याक्स कार्ल अर्नस्ट
दुर्छिम (खोटाङ) । हलेसीका ऐतिहासिक शासक होलेसुङ र हलेसीगढीलाई पर्यटन र समृद्धिसँग जोड्न अनुरोध गर्दै होलेसुङ समूहका भूपेन्द्रकुमार राईले मुख्यमन्त्री शेरधन राईसमक्ष मागपत्र पेस गरेका छन् । ‘हलेसीका जनतासँग मुख्यमन्त्री