तीन वर्षको कठिन मिहिनेतपछि मोनालिसाको पेन्टिङ
भनिन्छ– लियोनार्दो दाभिन्चीमा दस व्यक्तिबराबरको प्रतिभा उनी एक्लैमा थियो । उनी एक बहुप्रतिभाशाली व्यक्ति थिए । उनी पेन्टर, आविष्कारक, संगीतज्ञ, मूर्तिकार, सैनिक, इन्जिनियर, वैज्ञानिक, निरीक्षक, विज्ञानका ज्ञाता, भवन निर्माण, नगर