काठमाडौं । किरात राई चाम्लिङ खाम्बातिमको पाँचौं राष्ट्रिय सम्मेलन सुनसरीको धरानमा हुने भएको छ । ‘संविधानमा लिपिबद्ध अधिकार आन्दोलनका उपलब्धि हुन्, चिनेर कार्यान्वयन गरौं/गराऊँ, चाम्लिङ
काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपाल अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन सरकारका नाममा अन्तरिम आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले शुक्रबार अन्तरिम आदेश जारी
काठमाडौं । काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन नसक्ने बताए । पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ११औं स्मृति सभाका अवसरमा काँग्रेस
पुर्खाको जीवनशैली र तत्कालीन समयको पहिचान दिने टुकी र दियालो बाल्ने परम्परा लोप हुन थालेको छ । जिल्लाका गाउँ–गाउँमा तीव्र गतिमा भइरहेको विद्युत् विस्तार र वैकल्पिक ऊर्जा प्रयोगसँगै ती परम्परा
झन्डै दुई दशकअघिसम्म पाल्पाका गाउँगाउँमा हुलाकी पसेपछि सर्वसाधारणमा खुसीको सीमा हुँदैनथ्यो । गाउँका चोक, चौतारामा बसेर हुलाकीले झोला खोल्दा कसको चिट्ठी आयो भन्ने खुल्दुलीले मानिस झुम्मन्थे । पछिल्ला पुस्ताका लागि
हलेसी (खोटाङ), १३ फागुन । हलेसी आइपुगेका दर्शनार्थीले तीन आर्थिक वर्षमा चढाएको भेटी गणना गर्दा १ करोड ९२ लाख, ३७ हजार ४८८ रुपैयाँ संकलन भएको छ । हलेसी सूचना केन्द्र
पाल्पा । गुन्द्रुक उत्पादनमा स्थानीय महिला आकर्षित भएका छन् । गुन्द्रुकको माग बढेपछि उनीहरूले गुन्द्रुक उत्पादनबाट गतिलो आम्दानी गर्न थालेका हुन् । तानसेन नगरपालिका छापका झन्डै २५ घरपरिवार गुन्दु्रक उत्पादन
बाँके । जिल्लाको कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा प्रहरी जवान महिलाको मृत्यु भएको छ । शमशेरगन्जबाट नेपालगन्जतर्फ आउँदै गरेको ना३ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा इलाका प्रहरी कार्यालय
देउखुरी (दाङ) । ठाडो उकालो । पिठ्यूँमा डोको । डोकोमा गाग्रीभरि पानी । त्यसमाथि बालबच्चा बोकेर दैनिक पानीको जोहो गर्नुपर्ने बाध्यता । घोराही उपमहानगरपालिका–१९, खोलीगाउँका महिलाका पीडा यस्तै छ ।
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे दैनिक आमसञ्चारमाध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथमा रहेको आयोगपरिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि दैनिक अपराह्न ४
म्याग्दी । १५् वर्षको उमेरमा म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका जलन विकसँग बिहे गरेकी ३१ वर्षीया सुस्मिता विकले पाँच सन्तान जन्माइन् । उनी १६ वर्षमै आमा बन् ि। उनको कान्छो छोरा
बेलायत । बेलायत र नेपालका एक दर्जन बढी सामाजिक संघ संस्थामा आबद्ध बेलायतवासी समाजसेवी रोजिना प्रधान राईले १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको प्रशंसा गरेकी छन् ।
साल्तेम्मा (दुर्छिम) । घर सफा गर्ने कुचो र भ्याकुमबारे हामी जानकारी छौं । प्रयोग पनि गरिरहेका हुन्छौं । रोबोटले घर सफा गर्न थालेको सुन्दा तपाईं–हामीलाई अचम्म लाग्ला । तर, अचम्म
दुर्छिम (खोटाङ) । पृथ्वीमा खेतीयोग्य जमिन घट्दै गएको छ । जनसंख्या भने बढ्दो छ । यही गतिमा जनसंख्या वृद्धि हुने हो ६०० वर्षपछि पृथ्वीमा मानिस बस्ने ठाउँ नरहने स्टेफेन हकिङ्सले
दुर्छिम (खोटाङ) । औद्योगिकीकरण र वैज्ञानिक आविष्कारका कारण पृथ्वी सहजमात्र होइन, चुनौतीपूर्ण बन्दै गएको छ । सवारीसाधन आविष्कारले एकबाट अर्को ठाउँ पुग्न त्यत्तिकै सजिलो बनाइदिएको छ । हवाईजहाज आविष्कारले टाढाको
दुर्छिम (खोटाङ) । गाउँघरतिर पातले बनाइएका घुम हुन्थे । घुम ओढेर किसान काममा जान्थे । त्यसपछि प्लास्टिकको चलन आयो । यसैगरी, छाताको चलन आयो । छाताचाहिँ अलि हुनेखानेले मात्र ओढ्थे
दुर्छिम (खोटाङ) । गाउँघरका लागि त चाभीको त्यति आवश्यक पर्दैन । तर, सहर–बजारमा भने चाभीको असाध्यै आवश्यक पर्छ । काठमाडौं उपत्यकामा भएका चोरीसम्बन्धी रिपोर्टअनुसार रातिभन्दा दिउँसो बढी चोरी हुन्छ ।
दुर्छिम (खोटाङ) । विश्वका थुप्रै कम्पनीले स्वचालित कार परीक्षण गरिरहेका छन् । ती कम्पनीले केही हदसम्म सफलता प्राप्त गरिसकेका छन् । सो परीक्षणले चालकविना पनि कार गुड्न सक्छन् भन्ने प्रमाणित
ऐंसेलुखर्क (हलेसी) । हलेसी महादेवस्थान मन्दिर प्राङ्गणबाट करिब ४० मिनेटको पैदल यात्रा गरेपछि साबिक महादेवस्थान वडा नम्बर २ मा रहेको ऐंसेलुखर्क सिरान (माईथान) पुगिन्छ । जंगलको टाउको मध्यभागमा जगदम्बामाई रहेकी
दुर्छिम (साल्तेम्मा) । हलोजस्ता काठे औजार धेरैले बनाइएकै हुन्छन् । तर, फलामलगायतका मेसिनरी औजार बनाउने काम हाम्रो क्षमताबाहिरको जस्तो मानिन्छ । यस्तो सोच्नुभएको छ भने मार्चिन जकुबोस्कीले गलत साबित गरिदिएका