नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालयशमशेर राणा हुन् । राणापछि १५ जना गभर्नर भइसकेका छन् । राष्ट्र बैंकमा एक गभर्नर र दुईजना डेपुटी गभर्नर रहन्छन्।
राष्ट्र बैंकमा पहिले सदर मुलुकी सदर खानाप्रमुख खजाञ्ची मुद्रामा हस्ताक्षर गर्थे । गभर्नर नियुक्तिपहिले जनक राज, भरत राज र नरेन्द्र राजले मुद्रामा हस्ताक्षर गरेका थिए ।
(१) हिमालयशमशेर राणा –संवत् २०१३
(२) लक्ष्मीनाथ गौतम –संवत् २०१७
(३) प्रद्युम्नलाल राजभण्डारी –संवत् २०२२
(४) डा. भेषबहादुर थापा –संवत् २०२३
(५) डा. यादवप्रसाद पन्त –संवत् २०२५
(६) कुलशेखर शर्मा –संवत् २०३०
(७) कल्याणविक्रम अधिकारी –संवत् २०३६
(८) गणेशबहादुर थापा –संवत् २०४१
(९) हरिशंकर त्रिपाठी –संवत् २०४७
(१०) सत्यन्द्रप्यारा श्रेष्ठ –संवत् २०५१
(११) डा. तिलकबहादुर रावल –संवत् २०५६
(१२) दीपेन्द्रपुरुष ढकाल –संवत् २०५७
(१३) विजयनाथ भट्टराई –संवत् २०६१
(१४) दीपेन्द्रबहादुर क्षेत्री –संवत् २०६५
(१५) डा. युवराज खतिवडा –संवत् २०६६
(१६) डा. चिरञ्जीवी नेपाल –संवत् २०७१
(१७) महाप्रसाद अधिकारी – संवत् २०७६ देखि हालसम्म