पहिले–पहिले प्रत्येक घरमा गोठ हुन्थे । गोठमा एक माउ गाई वा भैंसी हुन्थे । र, एक हल गोरु पनि । खेतिपाती त एकमात्र बाँच्ने आधार
एक माहुरीले आफ्नो जीवनकालमा चारपटक विश्व भ्रमण गर्छ । यस्तो सुन्दा तपाईंको दिमाग रन्थनायो ? पत्यार लागेन ? एक किलोग्राम मह उत्पादन गर्न, कुनै पनि श्रमिक माहुरीले असाध्यै मिहिनेत गर्नुपर्छ
हामी हिड्यौं । मलाई आफ्नै ज्यान र दुई दिनदेखि बोकेको झोला अचम्म भारीजस्तो लाग्यो । अघिसम्म यस्तो अनुभूति भएको थिएन । आमा अघि–अघि । म पछि–पछि । बाटाको खाल्डाखुल्डीलाई दायाँबायाँ
खार्तम्छा (खोटाङ) । ‘जन भयो,’ ढाल तरवार गढीबाट फर्कंदै गरेका धनप्रसाद विश्वकर्माले दुःख व्यक्त गरे, ‘धनचाहिँ छैन हजुर !’ केपिलासगढी गाउँपालिका–२, खार्तम्छा नागीका विश्वकर्मा २० छोराछोरीका बाबु हुन् । उनले
दुर्छिम (खोटाङ) । ‘त्यतिबेला जंगलमा भेटिएका फूलका बिरुवासमेत घर ल्याएर रोप्थें,’ गायक तथा संगीतकार नरेन्द्र राईले अतीत सुनाए, ‘६ कक्षा पढ्न दुर्छिम माध्यमिक विद्यालय छापडाँडा पुग्दा गुराँस देखें । गुराँस
बाँसपानी (खोटाङ) । धनकुमारी दर्जी (६५) शारीरिक रूपमा कमजोर बन्दै अनुभूति गर्छिन् । पहिले सबै–सबै गर्ने दर्जी हिजोआज कठिन काम गर्न सक्दिनन् । गाउँको बसाइ सजिलो छैन । ‘खन्न हुँदैन
ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे खोटाङनिवासी जीवन राईको क्यान्सरसँग लड्दा–लड्दै निधन भयो । संवत् २०८० फागुन २१ गते राईले संसार त्यागेको दुःखद खबर सामाजिक सञ्जालमार्फत सार्वजनिकपछि उनीसँग बिताएको पल झलझली सम्झें ।
हलेसी आफैंमा त्रिधार्मिक स्थल । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगम स्थलका रूपमा स्थापित । सांस्कृतिक तथा धार्मिक पर्यटकीय स्थलका रूपमा लोभलाग्दो पवित्र स्थल । प्राकृतिक स्रोत–साधनयुक्त हलेसीजस्तो त्रिधार्मिक स्थल
केप कड नेपाली समाजको आयोजनामा अमेरिकाको म्यासाचुसेट्स राज्यअन्तर्गत केप कडको साउथ डेनिस सहरमा रहेको जोन ए केली पार्कमा वैशाखे पूर्णिमा (उँभौली) भव्यतासाथ मनाइएको छ । केप कड नेपाली समाजका अध्यक्ष
दुर्छिम (खोटाङ) । नेपाल कम्युनिस्ट पार्टी (एमाले) हलेसी तुवाचुङ नगर कमिटी अध्यक्षमा पुनः डिल्ली चाम्लिङ सर्वसम्मत चयन भएका छन् । चाम्लिङ दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
पानी पर्यो बादलको पसिना रोईकन देखायो असिना गहभरि आँसुले भरियो मायालु बोलीले यो चित्त काटियो संरक्षण गरौं जाँतो र ढिकी पुर्ख्यौली मेसिन यो मेरो बिन्ती मातृभाषा के भई हरायो बोल्न
किरात राई जातिमा मान्छेको मृत्यु भएपछि सर्वप्रथम मरण कसरी भएको छ भन्ने खुट्याइन्छ । अहिले त्यति प्रचलनमा नरहे पनि चाम्लिङ राईहरूमा मान्छे मरेको टुंगो भएपछि नछुङ (धामी) ले असल बाटो
डिकुवा (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको दाम्लीमा दाम्ली माध्यमिक विद्यालयको चारकोठे सिमेन्टेड भवन बन्यो । डिकुवावासी खुसीले पुलकित बने । यो संवत् २०७४ पहिलेको कुरा हो । साबिक जिल्ला
वैज्ञानिक आविष्कार तथा प्रविधि विकासले संसारलाई बदल्दै आएको छ । जीवनलाई सहज बनाउनेमात्र होइन, हाम्रो आयु लम्ब्याउन पनि मद्दत गरेको छ । तर, प्राविधिक त्रुटी तथा लापरबाहीका कारण तिनै वैज्ञानिक
‘जाडोयाममा ६ बजे उठ्छु । अरू बेला ४ः३० देखि ५ बजेसम्म उठिसक्छु । उठेर बिहानको नित्यकर्म गर्छु । पानी पिउँछु । मर्निङवाक निस्कन्छु । घर फर्केपछि भेटघाट सुरु हुन्छ,’ केपिलासगढी
‘त्यही ढुंगामा उभिएर अशुभ खबर सुनाउनुपर्छ,’ केपिलासगढी गाउँपालिका–३, खोक्मा, बाँसपानीका शिव राईले जानकारी गराए, ‘अरू ठाउँबाट सूचना प्रवाह गर्न मिल्दैन । यो अनिवार्य सर्तजस्तै हो ।’ बाँसपानीको खकलुङ खोक्मामा बसोवास
फेदी (खोटाङ) । कलात्मक ढुंगे गुफा । झन्डै ५०० मिटर लम्बाइ । गुफा प्रवेश गर्दा निहुरिनुपर्ने । अलि पर पुगेपछि उभिएरै हिँड्न मिल्ने । उभिएरै गुफा वारपार गर्न सकिने स्थानीयको
माक्पा (खोटाङ) . काठमाडौंबाट फोहोर बग्ने बागमती नदी तराईमा पुग्दा सफा र कञ्चन हुन्छ । प्राकृतिक रूपमा फिल्टर हुँदै बग्ने भएकाले तराई पुग्दा बागमती सफा बगेकी हुन् । प्राकृतिक तरिकाले
डम्बर्खुशिवालय (खोटाङ) । बिहानको ९ बज्दै थियो । हामी बाटो लाग्यौं । चिसापानी बजारबाट हुम्मापोखरी, छिमाहा, कुइभीर, चुम्लुङ हुदै खाप्टिङ पुग्यौं । खाप्तिङ जन्तेढुंगा गाउँपालिका–४ डम्मर्खुशिवालयमा पर्छ । त्यहाँ पुग्दा
ज्यामिरे (खोटाङ) । वैज्ञानिकले अनौठो र अचम्मलाग्दा आविष्कार गर्न छाडेका छैनन् । एप्स र ब्लुटुथ आविष्कारले प्रत्येक क्षेत्रमा नयाँ र अपत्यारिला आविष्कार भइरहेका छन् । यही प्रविधि प्रयोग गरेर खाना