काठमाडौं । सालिन्दा भदौ १५ गते विभिन्न कार्यक्रम गरी मनाइने पुस्तकालय दिवस शनिबार देशभर मनाइँदै छ । संवत् २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय
दुर्छिम (खोटाङ) । जहाँ धपेडी, त्यहाँ अप्राकृतिक जीवन छ । त्यहाँ तनाव, अनिद्रा र दुखाइपिराइ हुन्छ । विकसित औद्योगिक मुलुक भनिएका अमेरिका, जापानलगायत देशका मानिसमा यस्तो समस्या धेरै छ ।
तुवाचुङ किरात राई समुदायको सम्मानित मातृथलो हो । तुवाचुङलाई सत्य, शक्ति, सभ्यता, ज्ञान र सीपको पवित्र थलो मानिन्छ । ज्ञान र सीप विकासको थलो भएकाले तुवाचुङ पुग्ने जोकोहीले मातृहरूसँग ज्ञान
हौंचुर (खोटाङ) । वरपर जंगल । रहरलाग्दो खेत । अनि लोभलाग्दो थुम्को । थुम्कोमा सिमलको विशाल रूख । सिमलको फेदमै ऐतिहासिक भुमेथान । भुमेथान भन्नबित्तिकै साकेला नाचको प्रसंग आउँछ ।
दुधराज तामाङ ‘निर्मल’ । साबिक खिदिमा गाउँ विकास समिति–६ ढाँडे, निगालेनिवासी निर्मल संवत् २०५६ मंसिरमा नेकपा (माओवादी) पार्टीको पूर्णकालीन कार्यकर्ता बन्दा १८ वर्षका थिए । पूर्णकालीन कार्यकर्ता बनेका उनीसँग जनयुद्धका
दुर्छिम (खोटाङ) । आकाशे रङको कमिज–सुरुवालमा पहिरिएका पञ्चसेर राई पानासोनिक रेडियो भिरेर हाम्रो घर (हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, डाँडाटोल) आएका थिए । यो संवत् २०२८/०२९ सालतिरको कुरा हो । तर,
बहानेपोखरी (राखाबाङ्देल), खोटाङ । सामान्यतः घामपानीबाट ओतिन घर चाहिन्छ । त्यसैका लागि घर बनाइन्छ । अपवादबाहेक गाउँघरमा ढुंगामाटोकै घर बनाउनेको बाहुल्य छ । ढुंगामाटोले ठडिएको घरको छानो खरको हुन्छ ।
जापान आइसक्नुभएको छ ? कि आउँदै हुनुहुन्छ ? भाषा स्कुल सकिएपछि के पढ्ने भनेर अलमलमा पो हुनुहुन्छ कि ? जापानमा जापानी भाषाको स्कुल सकिएपछि के पढ्ने ? के पढेमा के
सजिलै र शान्तिपूर्ण तरिकाले जनअधिकार प्राप्त नहुने भएपछि जनयुद्धमा लाम लाग्नेको कमी थिएन । राजतन्त्र अन्त्य हुनु र गणतन्त्र ल्याउन उनीजस्ताको त्यागले सम्भव भएको थियो । उनी जनमुक्ति सेनाका ब्रिगेड
श्रीमतीले जन्म दिने बुवाआमाको दर्शनभेट गर्न नेपाल जाने मन गरिन् । हामी अमेरिकामा थियौं । मैले स्वीकारें । म पनि दुई/तीनपटक एक्लै यात्रा गर्दा वाक्कै भइसकेको थिएँ । छोराछोरीको पढाइको
दुर्छिम (खोटाङ) । लोपोन्मुख वन्यजन्तु । त्यो पनि किसानमैत्री । किसानमैत्री सालकलाई किसानको साथी भनिन्छ । उसले बालीनाली नोक्सान गर्ने जीवलाई खाइदिन्छ । एक वयस्क सालकले दैनिक कम्तीमा २ लाख
उई लभ पोखरा वी लभ पोखरा । उस्ताउस्तै उच्चारण । कसैले बिलिभ भन्छन् । कसैले बिलभ । अर्थ फरक छ । मैले बिलिभ भने पनि ‘विश्वास’लाई अंग्रेजीमा उसबेला बिलभ भनेरै
काठमाडौं । कटारी–५, सोक्ला उदयपुरकी ११ वर्षीया विनर राईले स्वदेश तथा विदेशमा रहेका आफन्त तथा शुभचिन्तक सबै–सबैसँग भोट आह्वान गरेकी छन् । डान्स च्याम्पियन सिजन–२ को ‘टप सेभेन’का लागि प्रतिस्पर्धामा
लेक फुल्यो लै लागीगुराँस बेंसी फुल्यो टाँकी त सामन्तको चल्दै छ शासन, लड्न अझै बाँकी छ । आँगनछेउ मुढामा बसेर प्रस्तुत गीत गुन्गुनाइरहँदा मदन राई अर्थात् कमरेड विवेक जनयुद्घका सहिद
चोखाने (खार्तम्छा), खोटाङ । धरान उपमहानगरपालिका मेयरमा निर्वाचित भएपछि हर्क साम्पाङ गाउँ (चोखाने, खार्तम्छा, खोटाङ) आए । धरान उपमहानगरपालिकाको मेयर साम्पाङ गाउँ आएपछि स्थानीय भेला भए । बधाइ दिनेको कमी
बखतबहादुर तामाङ र मसली तामाङको एकमात्र छोरा धनबहादुर घिसिङ ‘संघर्ष’ नेकपा माओवादीका ‘होलटाइमर’ बने । संवत् २०५८ साउन १३ देखि जनताले लडेको जनयुद्धमा सामेल भए । संघर्षका ठुली बहिनी रमा
दुर्छिम (खोटाङ) । कतिपय देशका केटाकेटीले धेरै खान पाए पनि खेल्न पाउँदैनन् । कतिपय देशका केटाकेटी प्रशस्त खेल्न पाउँछन् तर पर्याप्त खान पाउँदैनन् । केटाकेटीका लागि दुवै आवश्यक पर्छ ।
समुद्री सतहबाट १,०३० मिटर उचाइमा अवस्थित पृथ्वी राजमार्गबाट आठ किलोमिटर दूरीमा रहेको तनहँु जिल्लाको बन्दीपुर बजार नेवारी संस्कृति झल्कने काष्ठकला, मूर्तिकला, वास्तुकला र मन्दिर भएको पुरानो बजार हो । १९औं
बाँझे च्यानडाँडा (खोटाङ) । ‘आपा धनबहादुर राईले यही घरमा हामी आमाछोरालाई छाडेर परदेश जान्छु भनेर हिँडेको रे मछा (ज्वाईं) । त्यतिबेला म पाँच महिनाको मात्रै थिएँ रे । आमाले भन्नुभएको,’