‘टिम’ मिल्दै, परिस्थिति बलियो बन्दै गएमा खोटाङकै जनप्रतिनिधि
‘प्रत्येक नेपाली आत्मनिर्भर भएको देख्ने, सुन्ने रहर छ,’ केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईको भनाइ छ, ‘भौतिक विकास अपरिहार्य छ । तर, त्यतिले मात्रै समृद्धि आउँदैन । भौतिक निर्माणमात्रै प्राथमिकतामा परेको