८० वर्षअघि यसरी तयार पारिन्थ्यो खाँडी कपडा
दाम्ली (खोटाङ) । त्यतिबेला दाम्लीमा धेरैले कपास खेती गर्थे । ‘मेरा आमाबुवाको समयमा दाम्ली, बाइटार, बलुई, झाप्पा, स्वायोङ, सिरुवान, गोपिटार र बेताको कोसीकिनारमा सप्पैले कपास खेती गर्थे,’ हलेसी तुवाचुङ नगरपालिका–२,