दुर्छिम (खोटाङ) । जनता समाजवादी पार्टी नेपाल, हलेसी तुवाचुङ नगरपालिका नगर अध्यक्ष मविन्द्र चाम्लिङ राईले ११ वर्षदेखि बोकेको पार्टीको झोला बिसाएका छन् । ‘समग्र पूर्वी
बडकादियाले (खोटाङ) । उड्ने कार र डुंगाबारे तपाईंलाई धेर–थोर जानकारी हुनुपर्छ । उड्ने साइकलबारे थाहा नहुन सक्छ । तर, उड्ने साइकलसमेत आविष्कार भइसकेको छ । एक्स्प्लोर एयर कम्पनीले पारावेलो नामक
फाक्टाङ (खोटाङ) । कम्प्युटरमा टाइप अथवा डिजाइन गरिएका सामग्री प्रिन्ट गर्ने प्रिन्टरमा समेत क्रान्तिकारी विकास भएको छ । ठुल्ठूलादेखि स–साना आकारका प्रिन्टर बजारमा उपलब्ध छन् । उल्लिखित प्रिन्टर झोलामा बोकेर
खोटाङ । वासिङ मेसिनले धेरैको दिनचर्या सहज बनाइदिएको छ । हिजोआज थरीथरीका मेसिन बजारमा उपलब्ध छन् । थोरै पानीले कपडा धुनेदेखि थोरै बिजुली खपत गर्नेसम्मका वासिङ मेसिन बजारमा पाइन्छन् ।
ऐंसेलुखर्क (खोटाङ) । कम्युनिस्ट नेताहरू घरमा आइरहन्थे । बुवा मीनबहादुर राई शिक्षक । त्यसमाथि कम्युनिस्ट । त्यसैले शिक्षामन्त्री अशोककुमार राई, पूर्वसांसद टंक राई र गणेश राई (दुर्छिम)हरू आइरहन्थे । आफ्नो
‘चिया खाएको छ कि छैन ? कहाँ बसेर आको ? आज कहाँसम्म पुग्ने ?,’ साबिक दुर्छिम गाउँ विकास समिति–१ साल्तेम्मा खोटाङनिवासी पञ्चसेर राईले मायालुभावमा भने, ‘ऊ त्यो घर मेरो
मोरङ । जिल्लाको पथरीशनिश्चरेमा रहेको एक विद्यालयमा अध्ययरत विधार्थीलाई अध्ययन सहजका लागि अक्षयकोष स्थापना गरिएको छ । जनता माध्यमिक विद्यालयका पूर्वविद्यार्थी इन्दिरा काफ्ले, अर्जुन काफ्ले र वासु काफ्लेले आफ्ना पिता
दुर्छिम (खोटाङ) । कतारी १ रियाल अभियानले १ हजार ६०३ कतारी रियाल अर्थात् नेपाली ५७ हजार ६५० रुपैयाँ संकलन गरी डा. महावीर पुनलाई दोस्रोपटक नेपाल पठाएको छ । नवलपरासी, सिन्धुली
दुर्छिम (खोटाङ) । कतारी १ रियाल अभियानले दुई घन्टामा ४ हजार २१० कतारी रियाल अर्थात् नेपाली १ लाख ५२ हजार १८१ रुपैयाँ संकलन गरी डा. महावीर पुनलाई नेपाल पठाएको छ
काठमाडौं । ‘मौका मिल्यो भने स्वीट्जरल्यान्ड घुम्न पाए हुन्थ्यो भन्ने लागेको छ,’ तात्कालिक १ नम्बर प्रदेशका पूर्वसामाजिक विकासमन्त्री राजन राईले रहर व्यक्त गरे, ‘नेपाल र स्वीट्जरल्यान्डको तुलनात्मक अध्ययन गर्ने उत्कट
जन्तेढुंगा (खोटाङ) । किरात राजा सारुक्ली फेदाहाङ फेमा (सुनापातालछेउ) मा राज्य गर्थे । फेङ्मा नाम गरेकी राजाकी छोरी असाध्यै राम्री थिइन् । तसर्थ, सबैले मन पराउँथे । राजाले अरुण प्रदेशका
बाँसपानी (खोटाङ) । ढुंगामा पनि मानिसको पैतालाको छाप बस्न सक्छ र ? तर, सक्दोरहेछ नि ! केपिलासगढी गाउँपालिका–३, बाँसपानीमा रहेको साम्फेलुङ (पाइला ढुंगा) यसको प्रत्यक्ष उदाहरण हो । यो ढुंगामा
हलेसी (खोटाङ) । श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्षमा गजुरमान राई सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा दिलिप गिरी, अग्नि राई (सचिव) र कोषाध्यक्षमा पवन परियार चयन भएका
हलेसी (खोटाङ) । श्री जनहित हलेसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ११औं साधारणसभा गरेको छ । सहकारी सञ्चालक हुँ भन्ने नसक्ने अवस्थामा साधारणसभा सम्पन्न गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ
कल्पवृक्ष भनेर चिउरी अत्यन्त गुणकारी र लाभदायक वनस्पति हो । यसको पात, फल, फूल, रुखलगायत सबै उपयोगी हुन्छन् । यसको प्रयोग स्थानविशेषका रीतिरिवाज र आवश्यकताअनुसार विभिन्न समुदायले फरक–फरक ढंगले प्रयोग
‘दिक्तेल कारागारमा रहँदा ठूलकुमार श्रेष्ठले ढाकाटोपी बुन्नुहुन्थ्यो,’ श्रेष्ठसँगै जेल परेका शुभचन्द्र राईले विगत सम्झे, ‘कारागारभित्र रहेकाले उहाँले राम्रो ढाकाटोपी कसैले बुन्न सक्दैनथे ।’ दिक्तेल कारागारमा श्रेष्ठसँग आस्थाको बन्दी बनेर बिताएको
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’–५ को उपाधि विनोद राईले जितेका छन् । इलामका ३३ वर्षीय राईले सबैभन्दा धेरै भोट पाएर चर्चित सिङ्गिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–५’ विजेता
हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा दाम्लीको नगरकोटमा रहेको दरबारको भग्नावशेष पुरिँदै गएको छ । दरबारको भग्नावशेष गोलाकार देखिन्छ । नगरकोट (दाम्ली) का स्थानीय शासकका नाम लिइने गरे पनि त्यहाँबाट सत्ता सञ्चालन
‘कार्ल मार्क्सजस्तै देखिन्छौ भन्दा पटक्कै चित्त बुझ्दैन,’ कोटेश्वर, काठमाडौंमा भेटिएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कोसी प्रदेश कमिटी सदस्य विनोद आचार्यले सुनाए, ‘मेरो दारी मजस्तै छ । र, हुनुपर्छ ।’
दुर्छिम (खोटाङ) । मंसिर अर्थात् हेमन्त ऋतुको पहिलो महिना । साउन रोपेका किसान मंसिर भित्र्याउने चटारोमा हुन्छन् । नेपाली परम्पराअनुसार बिहेको लगन सुरुवातको महिना । त्यसलाई पुष्टि हुनेगरी हलेसी