अधिकांश ब्रिटिस गोर्खा अवकाशपछि बिदेसिने गरे पनि स्वदेशमै कर्मशील गोर्खाली पनि नभएका होइनन् । त्यस्तैमध्येका एक गोर्खाली हुन्– कृष्णकुमार पुन । पुनले १२ करोडभन्दा बढीको
दुर्छिम (खोटाङ) । स्वास्थ्यभन्दा ठूलो सम्पत्ति अरू हुनै सक्दैन । विश्वव्यापी महामारी कोरोना संक्रमित बीसको उन्नाइस नभएको अवस्थामा जोकोहीलाई स्वास्थ्यभन्दा ठूलो सम्पत्ति अरू हुनै सक्दैन भन्ने लागेकै हुनुपर्छ । विश्वव्यापी
दैलेख । छाला रोगपीडित विपना कठायतको स्वास्थ्य अवस्था दिनदिनै बिग्रँदै गएको छ । स्वास्थोपचार गर्न आर्थिक अभाव भएपछि ६ वर्षीया कठायतको स्वास्थ्य अवस्था बिग्रँदै गएको हो । आठबिस नगरपालिका–७ दैलेखका
७० चलचित्रमा अभिनय लोभलाग्दो अभिनय गरेकी नायिका मौसमी मल्ल एकताका सर्वाधिक रुचाइएकी थिइन् । चलचित्र ‘भाग्यरेखा’बाट नेपाली रजतपटमा अनुहारिएकी नायिका मल्ल पछिल्लो समय होटल व्यवसायमा रमाइरहेकी छन् । संवत् २०४५
वरिष्ठ अधिवक्ता सपना प्रधान मल्ल संवत् २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भइन् । सपना प्रधान मल्ल सर्वोच्च अदालतको न्यायाधीश हुन्। नवलपरासीका गोविन्दबहादुर प्रधान र राधा प्रधानकी छोरी
नेपाली गीत–संगीतमा गायिका अनुमा कोइराला परिचित नाम हो । गायिका कोइरालाले म्युजिक भिडियो निर्देशनमा समेत फराकिलो परिचय बनाउने ध्याउन्नमा छिन् । एउटै व्यक्तिले दुईटा दुंगामा खुट्टा राख्दा गन्तव्य पहिल्याउन सकस
रजनीशले जुनबेला भारतमा युवाहरू देखेनन्, त्यसको दोष उनले महात्मा गान्धीलाई पनि दिएका थिए । सारा संसार खासगरी युरोप आधुनिक प्रविधितिर थियो, तर भारत भने आदि प्रविधि भन्न सकिने चर्खामा
विश्वविख्यात साहित्यकार ज्याँ पाल सात्र्रलाई सन् १९६४ मा नोबेल पुरस्कार दिइयो । तर, उनले पुरस्कार अस्वीकार गरे । उनको मान्यता थियो– कुनै पनि प्रकारका मानसम्मान ग्रहण गर्दा आफ्ना व्यक्तिगत मान्यता
उहिले–उहिलेको कुरा हो । खोटाङ जिल्ला खार्तम्छाको एउटा परिवारमा दुईजना बूढाबूढी मात्रै थिए । उनीहरूको आर्थिक अवस्था दयनीय थियो । बूढा माछा मारेर बेच्ने गर्थे । बूढीचाहिँ गाउँलेको घरमा
सोेलुखुम्बुको उत्तर–पूर्वी भेगमा पर्छ– महाकुलुङ । साबिक छेस्खाम, बुङ र गुदेल गरी तीन गाविसलाई महाकुलुङ भन्ने गरिन्छ । जातीय पहिचान, मातृभाषा, भेषभूषा, संस्कार, संस्कृति, रीतिरिवाज आदिमा सचेत महाकुलुङका कुलुङ समुदायमा
‘आतंककारी नम्बर ४६ ।’ सिर्फ ‘आतंककारी नम्बर ४६’ म । ओढारजस्तोमा बसाएको केही मिनेटपछि निथु्रक्क भिजेको लुगा निचोर्न लगायो । त्यसको झन्डै आधा घन्टापछि कोही आएर भन्यो, ‘उठ् ।’ भर्खर
स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को कुरा हो । बीबीसी नेपाली सेवा
मकवानपुर । थाहा नगरपालिका मकनवानपुरको दामनमा रहेको एउटै उद्यानमा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस)मा सूचीकृत लोपोन्मुख जडीबुटीसहित ६१ प्रजातिको वनस्पति संरक्षण गरिएको छ । उद्यानमा संरक्षित वनस्पतिमा साइटिसको
उठेको थिइनँ । फोनको घन्टी बज्यो । फोन उठाउनासाथ ‘प्रभातकालीन अभिवादन ! तपाईंको दिन शुभ रहोस् । उठ्ने समय भइसकेको छ,’ अंग्रेजी भाषा र चिनियाँ लवजमा नारी आवाज सुनियो ।
दुर्छिम (खोटाङ) । काठमाडौंबाट सञ्चालित एक अनलाइनले मासिक रूपमा गर्दै आएको मुक्तक प्रतियोगितामा अम्बिर राई प्रथम भएका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका राई व्यन्जन डटकमले मासिक रूपमा
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय शुक्रबारको निर्णयअनुसार मंसिर ७ गतेदेखि लागू हुनेगरी एसएसपीको सरुवा गरिएको हो । निर्णयअनुसार प्रहरी
काठमाडौं । गीतकार तथा संगीतकार नवीन संघर्षको ‘दिक्तेल बजारमा’ शीर्षाकृत पूर्वेली लोकदोहोरी सार्वजनिक भएको छ । दुःख–सुख जे जस्तो भए पनि आफ्नै गाउँ–ठाउँमा सँगै जीवन बिताउने वाचा कसम खाएको प्रेमिल
आफ्नो मनलाई विकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरू हिजोआज विपश्यना ध्यानप्रति आकर्षित भएको पाइन्छ । शील, समाधि र प्रज्ञालाई बुझ्न र आफ्ना मनभित्रका राग, द्वेष र मोह हटाएर
प्रत्येक विद्यार्थीको सकेसम्म धेरै पढ्ने चाहना हुन्छ । तर, परिस्थिति सोचेझैं नहुन सक्छ । कसैको पढाइमा आर्थिक कारण बाधक बन्छ । कतिलाई जागिरले अल्मल्याउँछ । कोही आफ्नै अक्षमता र कमजोरीले
तोरी नेपालको मुख्य तेलहन बाली हो । नेपालको पहाडी र समथर भू–भागमा तोरी प्रशस्त खेती गरिन्छ । यो सागका रूपमा समेत प्रयोग गरिन्छ । तोरीको फूल महको स्रोतसमेत मानिन्छ ।