हलेसीका ३३३ घरपरिवारलाई कृषि सामग्री तथा बीउविजन
हलेसी (खोटाङ) । स्वीस सरकारको आर्थिक सहयोग, हलेसी तुवाचुङ नगरपालिका दुर्छिम खोटाङ, कारितास नेपालको सहकार्य र नवकिरण सेवा समाज नेपालको समन्वय तथा सहजीकरणमा सञ्चालित जीविकोपार्जन सहयोग कार्यक्रमअन्तर्गत हलेसीमा कृषि सामग्री