दुई डुंगामा खुट्टा राखेर यात्रारत गायिका


नेपाली गीत–संगीतमा गायिका अनुमा कोइराला परिचित नाम हो ।

गायिका कोइरालाले म्युजिक भिडियो निर्देशनमा समेत फराकिलो परिचय बनाउने ध्याउन्नमा छिन् ।

एउटै व्यक्तिले दुईटा दुंगामा खुट्टा राख्दा गन्तव्य पहिल्याउन सकस हुन्छ भन्ने प्रचलित भनाइ छ ।

तर, गायिका अनुमा कोइरालाले दुवै विधामा सफल बन्न प्रयासरत छिन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्