मानिस व्यस्त हुनु अस्वाभाविक होइन । व्यस्तताले सम्बन्धित मानिसलाई सहज र असहज पनि गराउँछ । त्यसमध्ये पनि राजनीतिक नेता त झन् धेरै व्यस्त हुन्छन् ।
मानिस ‘आफू प्रेमी’ प्राणी हो । अर्थात् प्रत्येक मानिस सबैभन्दा धेरै आफूलाई माया गर्छ । त्यसपछि आफ्नो परिवार, आफ्नो दाजुभाइ वा आफ्नो परिवार हुँदै यो आफ्नोको परिधि ठूलो हुँदै जान्छ
सस्तो लोकप्रियता मन पराउनेको बाहुल्य छ । त्यस्तालाई जसरी भए पनि लोकप्रियता चाहिएको छ । होइन भने हेर्नुहोस् त तीन मोडलको चर्तिकला ।
संसारका धेरै मानिस एकापट्टि मात्रै टाउको दुख्ने समस्याले पीडित छन् । धेरै औषधिमुलो गर्दा पनि समस्या ठीक नहुने र यसले गर्दा शारीरिक तथा मानसिक चिन्ता बढाउने गरेको अध्ययनले देखाएको छ
भ्यागुता संसारभरि पाइन्छ । यसको उत्पत्ति २ करोड ६५ वर्षअघि भएको मलिकुलर कल्क डेटिङमा उल्लेख छ । रूप, रङमात्रै होइन, यसको आकार–प्रकारसमेत फरक–फरक हुन्छ । त्यसमध्ये सिर्के पाहा गर्लफ्रेन्डलाई आकर्षित
सन्तुलित निद्रा स्वस्थ मानिसका लागि अति आवश्यक हुन्छ । तर, हामी निद्राबारे आफ्नै धारणा बनाउँछौं । ती धारणामा वैज्ञानिक आधार भेटिँदैनन् । निद्राबारे भनाइले हाम्रो मानव स्वास्थ्य नै प्रभावित भइरहेको
हरेक मानिसका गुण र स्वभावजस्तै हाँसोमा पनि फरक हुन्छ । कसैको हाँसोमा गहिरोसँग हेरियो भने यो थाहा हुन्छ । मानिसका कतिपय गुण, दोष उसको हाँसोबाट समेत थाहा पाउन सकिन्छ ।
कात्तिके (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडासदस्य डिल्ली चाम्लिङले १० हजार रुपैयाँ र खेल सामग्री सहयोग गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यसमेत रहेका वडासदस्य चाम्लिङले
हलेसी (खोटाङ) । राष्ट्रिय युवा संघ सहसंयोजक रमेश पौडेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पहिलो पुस्ताका नेताले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने जिकिर गरेका छन् । राष्ट्रिय युवा संघ हलेसी तुवाचुङ
कला र गलामात्रै होइन, रूपकी समेत धनी । गायिका सुशीला पाठकको गीत सुन्नेले प्रशंसा गरिहाल्छन् । गायिका पाठकले गाएका चार दर्जन बढी गीत श्रोता तथा दर्शकले सुनेकै छन् । म्युजिक
हामी बिहानको खाना खाएर ८ः३० मा प्रोफेसर ZHAnG वईवई टोलीसँग छलफलमा लागिरहेका थियौं । यात्रा सांघाईको पुरानो आवासीय क्षेत्रतिर थियो । एकातिर गगनचुम्बी महल थिए । त्यसकै आडमा स–साना घर
हलेसी (खोटाङ) । सुम्निमा पारुहाङ सांस्कृतिक समूहले अटोरिक्सा दुर्घटनामा परी शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा उपचार गराइरहेका रूपेश राईको परिवारलाई आर्थिक सहयोग गरेको छ । समूह अध्यक्ष हर्कराज राई, कोषाध्यक्ष डिल्ली
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले टेम्पो दुर्घटनामा परी काठमाडौंको शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेको रूपेश राईको परिवारलाई १० हजार रुपैयाँ सहयोग गरेकी छन् । हलेसी तुवाचुङ
मोरङ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिका–७ मोरङमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत तीनकोठे ३४ घर एकीकृत नमूना बस्ती सुकुम्वासी परिवारलाई हस्तान्तरण गरे । मुख्यमन्त्री राईले ग्रामथान गाउँपालिका–७
‘गान्धी’ र ‘दमाई’ मानिसका थर हुन् । जुन पेसाका आधारमा बनेका थर हुन् । तर, ‘गान्धी’ र ‘दमाई’ भन्दा हाम्रो दिलदिमागमा छुट्टाछुट्टै अर्थको विम्ब बन्छ । त्यस्तो विम्ब बन्नु भनेको
हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठमा रहेको तारेभीरबाट लडेर आठजनाको ज्यान गएको छ । आठजनामध्ये कसैले घाँस काट्दाकाट्दै लडेर ज्यान गुमाएका छन् भने कतिपयको हिँड्दाहिँड्दै लडेर मृत्यु भएको
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम राबुबाट रेडियो खोटाङले परीक्षण प्रसारण थालेको छ । रेडियो खोटाङ १०३.३ मेघाहर्जले गत कात्तिक ७ गतेबाट परीक्षण प्रसारण थालेको हो । ५०० वाट क्षमताको रेडियो खोटाङले
कासेथुम्का, हलेसी (खोटाङ) । पाँच वर्षअघिदेखि ट्राफिक चोक हलेसीनजिकै एक घरमा इलामेली होटल सञ्चालनमा आएको थियो । होटल व्यवसाय राम्रै चलेको थियो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणले व्यवसाय
संवत् २०६६ असोज २८ गते । खोटाङको साबिक बाहुनीडाँडा गाउँ विकास समितिमा पर्ने झाप्पा गाउँमा वाम्बुले मातृभाषाको एघारौं कवि गोष्ठी थियो । झाप्पा वाम्बुले समुदायको बाहुल्य भएको थलो हो
चिटिक्क परेको तीनतले रातो घर । घरैमा जोडिएको सानो भान्छा । पछाडिपट्टि गाईगोठ । गोठमा दुहुना गाई । यो घर सिद्धिचरण नगरपालिका–४, रुम्जाटारको तेर्सो बाटोबाट दायाँ लागेपछि तीन सय मिटर