‘मैले ?,’ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, ऐंसेलुखर्क खोटाङका गंगाराज राईले विगत सुनाए, ‘३० वर्ष जमानीको काम गरें ।’ संवत् २०३० देखि जमानीको काम थालेका राई
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक अस्पताल भर्ना भएका छन् । पीसीआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएपछि एमाले वरिष्ठ नेता खनाल अस्पताल भर्ना भएको स्वकीय सचिव
काठमाडौं । राष्ट्रियसभा पूर्वसांसद एवम् नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक विदुर पौडेलको मस्तिष्काघातका कारण ७७ वर्षको उमेरमा शनिबार निधन भएको छ । वैशाख ११ गते शनिबार कोभिडको पहिलो खोप लगाएपछि
जयराम । अर्थात् खोटाङ प्रवेश गर्ने उत्तर–पश्चिम ढोका । यहाँ दुई पुल छन् । पहिलो झोलुङ्गेपुल । अर्कोे यातायातसाधन गुड्ने पक्कीपुल । दुवै पुलले खोटाङ र ओखलढुंगा जोडेको छ ।
च्यास्मिटार (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका नगर उपप्रमुख बिमला राई ‘संघीयताको सबलीकरण र सरकारहरूबीच समन्वय’ विषयगत समिति विज्ञका रूपमा नियुक्त भएकी छन् । काँग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत
पृथ्वीनारायण शाहको उदय (आजभन्दा पाँच सय वर्षपहिले) अघि हलेसी कपास खेती र खाँडी कपडा बुनाइका लागि प्रसिद्ध मानिन्थ्यो । तत्कालीन समयमा कपास खेती र खाँडी कपडा सुन, जुवाहरतभन्दा महत्व दिइन्थ्यो
‘बाख्रा पाल्छु, राम्रै छ बजार दुईटा बोका बेच्यो कि ३० हजार चिन्ता छैन केही मलाई कोरिया नि यहीं, मलाई हङकङ पनि यहीं, मलाई अस्ट्रेलिया नि यहीं ।’ गायक पशुपति शर्माको
हलेसी (खोटाङ) । वैशाख १५ गतेदेखि लागू हुनेगरी त्रिधार्मिक (धाम) हलेसी पुनः १५ दिन बन्द हुने भएको छ । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको संयोजकत्वमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र
कहिलेकाहीँ अनपेक्षित रूपमा इतिहासका दुर्लभ प्रमाण भेटिइन्छन् । भोजपुर जिल्ला सदरमुकामको वास्तविक नाम ‘खिकामाक्छा’ हो । त्यसको बलियो प्रमाण हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम मयाङ्खुमा भेटिएको छ । ‘बिहेको निम्ता भन्न
चितवन । चाडबाडमा मीठोचोखो खानु त परको कुरा अन्नबालीले तीन महिना धान्न मुस्किल पर्ने चेपाङ समुदायमा अधिकांश समय कन्दमूलले धान्ने गर्छन् । बिहान र बेलुकाको छाक टार्न उनीहरूले निकै संघर्ष
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले हलेसीमा १ किलो चाँदी चढाएका छन् । श्रीमती कान्ति मल्ल र अध्यक्ष मल्लले हलेसी गुफामा रहेको महादेवको शिवलिंग ढाक्ने जलहरी निर्माणार्थ
जंगल छेवैको पाखोबारी । वर्षमा एकपटक आलु, मकै र कोदो उब्जिन्थ्यो । तीन महिना मरिमेटी काम गर्दा वर्ष दिन कठिनले खान पुग्ने । लगाएको खेतीको उब्जनीभन्दा खर्च धेरै । सम्पूर्ण
काठमाडौं । नयाँ वर्ष २०७८ का ३६५ हाम्रा लागि सबथोक हुन् । यसलाई सदुपयोग गर्न सक्नु र जान्नुपर्छ । यो केवल नयाँ वर्षमात्रै होइन, सबैका लागि नयाँ अवसर हो ।
खोटाङ । बुधबार देशवासीले हर्षौल्लासाथ नयाँ वर्ष मनाइरहँदा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका उपप्रमुख वीणादेवी राई भने प्रबल जनसेवाश्री (चतुर्थ) पदकबाट विभूषित भइन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी
‘नगरका १० वडामा खेलकुद विकास समिति गठन गरिसकेका छौं,’ हलेसी तुवाचुङ नगरपालिकाका नगर खेलकुद विकास समिति, संयोजक किस्मत राई सुनाउँछन्, ‘ती वडामा खेलसामग्री वितरण गरिसकेका छौं । २ नम्बर वडा
बुद्धचोक (दुर्छिम) । हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम बुद्धचोक खोटाङनिवासी दुई कक्षामा अध्यनरत छात्रा सृष्टि राईले आफ्नो आठौं जन्मदिनको अवसर पारेर आफ्नै गाउँको दामोदर महासिं आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
हलेसी (खोटाङ) । हलेसी आइपुगेका दर्शनार्थीले १४ दिनमा चढाएको भेटी गणना गर्दा ५ लाख ९९ हजार ४४० रुपैयाँ संकलन भएको छ । संवत् २०७७ चैत ३ देखि १६ गतेसम्मको भेटी
क्वान्टम सिद्धान्तको प्रतिपादन भौतिक विज्ञानको इतिहासमा एक युग परिवर्तन गर्ने महत्वपूर्ण घटना हो । यसको अन्वेषण जर्मनीका प्रसिद्ध वैज्ञानिक म्याक्स प्लाङ्कले गरेका थिए । उनको पूरा नाम म्याक्स कार्ल अर्नस्ट
मिस मगर २०१४ को ताज पहिरिएपछि सरिष्मा राम्जाली मगर मोडलिङमा लागिन् । म्याग्दीकी मगर कल्चरल र बेली डान्समा त्यत्तिकै जमेकी छन् । त्यसैले स्वदेश तथा विदेशमा हुने महोत्सव, सांस्कृतिक तथा
प्रिय सुविन्द्र सर आराम छु । आरामको कामना गर्छु । बन्दाबन्दी (लकडाउन)अघि भेटघाट हुँदा केही समयका लागि हलेसी जान्छु भन्नुभएको थियो । नभन्दै हलेसी पुग्नुभयो । तपाईं हलेसी पुगेको केही