दुर्छिम (खोटाङ) । हलेसीका ऐतिहासिक शासक होलेसुङ र हलेसीगढीलाई पर्यटन र समृद्धिसँग जोड्न अनुरोध गर्दै होलेसुङ समूहका भूपेन्द्रकुमार राईले मुख्यमन्त्री शेरधन राईसमक्ष मागपत्र पेस गरेका
हलेसी (खोटाङ) । मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले मूलबाटो भएको जिकिर गरेका छन् । १ नम्बर प्रदेश मुख्यमन्त्री राईले हलेसीमा आयोजित ‘हलेसीका जनतासँग मुख्यमन्त्री कार्यक्रम’मा
दिक्तेल (खोटाङ) । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार १ सय ६५ वटा सडकको एकसाथ उद्घाटन गर्दै गर्दा मुख्यमन्त्री शेरधन राई भने दिक्तेलमा हुनेछन् । भोजपुरमा रहेका १ नम्बर प्रदेश मुख्यमन्त्री
बुइपा (खोटाङ) । सामाजिक विकासमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलोपटक खोटाङ टेकेकी उषाकला राईले आल्चाको तीनपाने रक्सी उपहार पाएकी छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा वडाध्यक्ष दिनेश राईले सामाजिक विकासमन्त्री राईलाई
काठमाडौं । पैसाबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि चीनमा गत फागुनमा ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाबाट कोरोना फैलने सम्भावना कम गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा
सपना नदेख्ने मानिस को होलान् र ? सपना देख्नुपर्छ । यस मामिलाबाट गायिका मीना राई अछुतो रहिनन् । गायिका राईले पनि सपना देखेकी थिइन् । देखेजति सपना पूरा हुन्छन् भन्ने
हलेसी (खोटाङ) । हलेसी आइपुगेका दर्शनार्थीले १७ दिनमा चढाएको भेटी गणना गर्दा ८ लाख ७४ हजार १६५ संकलन भएको छ । संवत् २०७७ फागुन १४ देखि चैत २ गतेसम्मको भेटी
दुर्छिम (खोटाङ) । युद्ध र प्राकृतिक प्रकोप मानव जीवनमा अभिशाप मानिन्छन् । कहिले सामुद्रिक आँधी, कहिले भूकम्प त कहिलेकाहीं बाढीपहिरो र कहिले आगलागीले दुःख दिइरहन्छ । यस्ता विपत्तिले मानिसलाई संकटमा
दिक्तेल (खोटाङ) । सामाजिक विकासमन्त्री उषाकला राईले कोदाको रक्सीलाई ‘ब्रान्ड’ बनाउन कानुनी र व्यावहारिक पक्षको अध्ययन थालेको बताइन् । मन्त्री राईले प्रधानमन्त्री केपी शर्मा वली र मुख्यमन्त्री शेरधन राईलाई जानकारी
दुर्छिम (खोटाङ) । संवत् २०७३ तिरको कुरा हो । हिउँदको समय । कर्णालीमा जाडो असाध्यै बढेको थयो । अत्यधिक जाडोले नवजात शिशु तथा वृद्धवृद्धाको कठ्याङ्ग्रिएर ज्यान गयो । यस्तो दुःखद
हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले पत्रकार कमजोर भए मुलुक असफल बन्ने जिकिर गरेका छन् । तुवाचुङ साप्ताहिक दोस्रो वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख
हलेसी (खोटाङ) । किरात राई पत्रकार संघ केन्द्रीय समिति अध्यक्ष भीम राईले सूचना तथा विज्ञापन प्रकाशित गरेबापत खोटाङबाट सालिन्दा तीनदेखि चार करोड रुपैयाँ बाहिरिने दाबी गरेका छन् । तुवाचुङ साप्ताहिक
हलेसी (खोटाङ) । नेपाल पत्रकार महासंघ खोटाङ अध्यक्ष दमन राईले जिल्लाका सञ्चारमाध्यमले प्रकाशित गरेका सूचना तथा विज्ञापनको भुक्तानी सजिलै नपाएको गुनासो गरेका छन् । तुवाचुङ साप्ताहिक दोस्रो वार्षिकोत्सव तथा पुरस्कार
हलेसी (खोटाङ) । काँग्रेस जिल्ला कार्यसमिति सदस्य समीर राईले खोटाङको पत्रकारिता धराशयी बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । तुवाचुङ साप्ताहिक दोस्रो वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै संगठन
दुर्छिम (खोटाङ) । जेल यातना गृह हो कि सुधारगृह ? बहस पहिल्यैदेखि चल्दै आएको हो । जेल सुधारगृह हुनुपर्छ भन्ने मान्यता विकास भइसकेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले काठमाडौंका
नीलम आङबुहाङ राई गीतिएल्बम सार्वजनिक गर्ने लाहुरे समुदायका पहिलो गीतकार हुन् । संवत् २०६२ मा सार्वजनिक ‘जुनी–जुनी’ गीतिएल्बमले गीतकार राईलाई स्थापित गरायो । इलामले जन्माएको लोभलाग्दो प्रतिभा उनी इलामजस्तै शान्त
नेदरल्यान्डबाट विद्यावारिधि (पीएचडी) पूरा नगरी सामाजिक विकासमन्त्री उषाकला राई नेपाल फर्किन् । मन्त्री राईले पीएचडी पूरा नगरी नेपाल फर्कने निर्णय गर्दा धेरैले जिब्रो टोके । आफूले गरेको निर्णयप्रति उनलाई कत्ति
दुर्छिम (खोटाङ) । प्रेस संगठन खोटाङ सहसंयोकमा तुवाचुङ साप्ताहिकका प्रबन्ध सम्पादक असल चरित्र चयन भएका छन् । प्रेस संगठन नेपाल १ नम्बर प्रदेशस्तरीय भेलाले तुवाचुङ साप्ताहिकका प्रबन्ध सम्पादक असल चरित्रलाई
जता हेरे पनि लुङ्दर नै लुङ्दर । त्यहाँ पुग्दा लुङ्दरको जंगलमा हराएजस्तै लाग्छ । लुङ्दरको जंगलमा पुग्दा एक मिटर अघिकाले पछिकालाई देख्नै सक्दैनन् । जहाँ २० वर्षअघि टाँगिएका लुङ्दरसमेत छँदै
हलेसी (खोटाङ) । रक्षासचिव रेश्मीराज पाण्डेले ३७औं वैवाहिक वर्षगाँठ बुङालुङ पार्क (रकगार्डेन)मा मनाएका छन् । हलेसी दर्शनमा आएका रक्षासचिवले शनिबार बुङालुङ पार्कमा केक काटेर ३७औं वैवाहिक वर्षगाँठ मनाएका थिए ।