न त टिफिन बोकी आउँथे हाम्रा पितामाता घुम ओढेर स्कुल गइन्थ्यो, कहाँ पाउनु छाता ! स्कुल जाँदा सधैं हामी मकै खाजा बोक्थ्यौं, पोइसो भेटे किनिखान्थ्यौं
खुकुरीको शान बनी, सधैँ चम्किरहन्छ भोजपुर । टेम्के–अरूणको सीमा बाँधी, सधँै बाँचिरहन्छ भोजपुर । डाँडापाखा मलजल गर्छ, आत्मनिर्भर भई बाँच्छ । समानता र सहअस्तित्व राख्दै, विकासपथमा लम्किरहन्छ पौरख गर्छ, पसिना
भाषाको बुझाइ भाषा मानिसको सबैभन्दा व्यक्तिगत र सार्वभौम वस्तु हो । हरेक व्यक्तिको भाषा आफ्नै हुन्छ, भाषामा बोल्छ र लेख्छ । भाषामा रहेको यादृच्छिकताले भाषाको अर्थलाई पूर्णता दिन्छ । अर्थात्
एनरिको फर्मीलाई नाभिकीय क्रियाको खोजकर्ता तथा जन्मदाता भन्ने गरिन्छ । वास्तवमा उनी परमाणु ऊर्जाको जन्मदाता हुन् किनभने उनले नै सबैभन्दा पहिले नाभिकीय शृंखला प्रक्रियाको आविष्कार गरेका थिए । यी महान्
सर्पले सुन्न सक्दैन । उसले आफ्नो शरीरले जमिनको कम्पन मापन गरेर आफूवरिपरिको स्थिति जानकारी लिन्छ । त्योभन्दा भरपर्दो औजार हो– उसको जिब्रो । सानो छँदा हामीमध्ये धेरैको धारणा के हुन्थ्यो
फक्ताङलुङ गाउँपालिका–५ तापेथोककी धनमाया माबो घरनजिकैको सुँगुरखोरमा झार उखेल्दै थिइन् । दिउँसोको समय टन्टलापुर घाम लागेको थियो । माबोलाई भने सुँगुरखोरवरपर सफा गरिसक्ने हतारो थियो । सोहीक्रममा झारमा लुकेर बसेको
१ भूपाल राईबारे बोल्न सजिलो छ किनभने सार्वजनिक व्यक्ति भएका कारण सबै कुरा थाहा छ । भूपाल दाइबारे बोल्न फेरि अप्ठेरो पनि छ । किनभने उहाँ कवितामार्फत चुनौतीको भाषा बोल्छन्
अतीत होस् या वर्तमान यति खेरै लेखे पनि तिमी किन दुख्छौ सानु कथा मेरै लेखे पनि । जिन्दगीको तालमा लेख्छु बेतालमा झनै लेख्छु लेख्दै जाँदा थोरै हुन्छ धेरै लेखे पनि
ओटोवन ग्वरिके एक प्रसिद्ध भौतिकशास्त्री, इन्जिनियर र दार्शनिक थिए । उनले वायुपम्प आविष्कार गरेका थिए । उनले यस पम्पको सहायताले निर्वात (भ्याकुम) तथा पानीमा सास लिनका निम्ति वायुको महत्वको विषयमा
आमाले जिन्दगीमा कहिल्यै पनि ऐना हेर्न पाउनुभएको थिएन । ऐनामा आफ्नो अनुहार कस्तो देखिन्छ ? उहाँलाई केही पनि सायद याद थिएन । जिन्दगीको लामो समय उहाँले ऐना नहेरेरै बिताउनुभयो ।
एउटा सुन्दर घर बनाउने सपना जोकोहीको हुन्छ । धेरै मान्छे यो सपना पूरा गर्न संघर्षरत छन् । घरविनाको जिन्दगी के जिन्दगी भनेर तर्क गर्नेहरू पनि छन् । घरविना पनि हुन्छ
चन्द्रमाले पृथ्वीलाई घुम्न २९ दिन लगाउँछ । यसरी घुम्दा पृथ्वीबाट चन्द्रमा कहिले पूर्ण गोलाकार देखिन्छ भने कहिले देखिँदै देखिँदैन । धेरैको धारणा छ– पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रकला देखिनुका
मेरो जन्म विक्रम संवत् २०२१ मंसिर ११ गते साबिक सिम्पानी गाउँ विकास समिति–१ बर्रे खोटाङमा भएको हो । बुवा छविलाल अधिकारी र मुमा दिव्यश्वरा अधिकारीका नौ (६ छोरा ३ छोरी)
घुमघाममा निस्कनु भनेको मनोरञ्जनमात्रै होइन, आफू बसेको समाजमा कस्ता–कस्ता मानिस बस्दारहेछन् ? उसलाई असर पार्ने कुरा के–के रहेछन् ? तिनको हालखबर के रहेछ भनेर बुझ्ने अवसर पनि हो । दुःखमा
अहिले हरेक पत्रिकाले कलासँग सम्बन्धित सामग्रीलाई छुट्टै पाना व्यवस्था गरेका छन् । दैनिक पत्रिका, टेलिभिजन र अनलाइनमा चलचित्र समाचारले विषेश महत्व राख्छ । ठूला दैनिक पत्रिकाले लगभग राजनीति र अर्थ
मानिसलाई दाम्लोले बाँधेर सहर–बजारमा बिक्रीका लागि राखिन्थ्यो भन्दा हामीलाई आश्चर्य लाग्छ । इशापूर्व सय वर्षभन्दा पहिले सामाजिक व्यवस्था सम्झदा हामी चकित पर्छौं । दासप्रथाका समयमा मालिकले दासलाई ट्रकमा कोचाकोच पारेर
काठमाडौंदेखि सय किलोमिटर उत्तर–पूर्वमा पर्ने सिन्धुपाल्चोक घुुम्न जाने निकै भेटिन्छन् । तर, तिनको भ्रमणलाई सुरुचिपूर्वक ध्यान दिई सहजता प्रदान गर्ने प्रबन्धमा जुटेकी कुसाङ शेर्पाको कला वास्तवमै उदाहरणीय छ । पछिल्लो
हलेसी (खोटाङ) । संवत् २०३८ सालतिर तात्कालिक मंगलटार गाउँ विकास समितिका लप्टन गोकुल राईले शान्ति सेनाबाट फर्कंदा नेसनल पानासोनिक पानासोनिक थ्री ब्यानड रेडियो क्यासेट रेकर्डर पाँच सय त्रिचालिस मोडेलको क्यासेट
विश्वमा टोरिसेलीलाई केवल वायु दाबमापक ब्यारोमिटरको आविष्कारकका रूपमा बुझ्ने गरिन्छ । वास्तविकता त के हो भने उनले वायु दाबमापकबाहेक अन्य कैयौँ महत्वपूर्ण आविष्कार गरेका छन् । इटलीको फ्लोरेन्स सहरमा विज्ञानको
कुकुरले पिसाब फेर्दा एउटा खुट्टा उचाल्ने गरेको हामीले सधैं देख्दै आएका छौं । यसबारे त एउटा ठट्टा नै बनाइको छ । धेरै पहिले एउटा कुकुर भित्तामा पिसाब फेरिरहँदा भित्ता भत्किएर