काठमाडौं । काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन नसक्ने बताए । पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको
कञ्चनपुर । प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले स्थानीय पत्रिकामा सम्पादकीय लेख्न छाड्दा पत्रिकाको स्तर खस्किएको गुनासो गरे । ‘हिजोआज कपी, पेस्ट पत्रकारिता चलेको छ । कुनै पत्रिकामा पनि सम्पादकीय
पुर्खाको जीवनशैली र तत्कालीन समयको पहिचान दिने टुकी र दियालो बाल्ने परम्परा लोप हुन थालेको छ । जिल्लाका गाउँ–गाउँमा तीव्र गतिमा भइरहेको विद्युत् विस्तार र वैकल्पिक ऊर्जा प्रयोगसँगै ती परम्परा
झन्डै दुई दशकअघिसम्म पाल्पाका गाउँगाउँमा हुलाकी पसेपछि सर्वसाधारणमा खुसीको सीमा हुँदैनथ्यो । गाउँका चोक, चौतारामा बसेर हुलाकीले झोला खोल्दा कसको चिट्ठी आयो भन्ने खुल्दुलीले मानिस झुम्मन्थे । पछिल्ला पुस्ताका लागि
तुलसीपुर (दाङ) । कुँदिएजस्ता ढुंगा । बेहुली लिएर फर्केका जन्तीजस्ता हजारौं ढुंगा । जति हेर्यो उत्ति हेरौं लाग्ने । हिजोआज जन्तीढुंगा हेर्ने र टिकटक बनाउनेको घुइँचो । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित
‘हुलाकको गरिमा घटेको छैन,’ जिल्ला हुलाक कार्यालय खोटाङ प्रमुख प्रतिभा राईले भनिन्, ‘कामचाहिँ घटेको हो ।’ काम घटेपछि हुलाक सेवा विभागले नयाँ–नयाँ प्रकृतिको काम खोजिरहेको छ । प्रविधि विकास तीव्र
हलेसी (खोटाङ), १३ फागुन । हलेसी आइपुगेका दर्शनार्थीले तीन आर्थिक वर्षमा चढाएको भेटी गणना गर्दा १ करोड ९२ लाख, ३७ हजार ४८८ रुपैयाँ संकलन भएको छ । हलेसी सूचना केन्द्र
दुर्छिम (खोटाङ) । छाप्रोदेखि तारेहोटलसम्म पाक्ने तरकारी के हो ? मासु भन्ठानुहोला । त्यस्तो सोच्नुभएको छ भने तपाईं सरासर गलत हुनुहुन्छ । छाप्रोदेखि तारेहोटलसम्म पाक्ने तरकारी गुन्द्रुक होे । गुन्द्रुकलाई
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको सांस्कृतिक विश्वास जोडिएको प्राकृतिक गुफा हलेसीले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिचय बने पनि सिंगै हलेसी तुवाचुङ नगरपालिका क्षेत्र आकर्षक गन्तव्य हो । खासगरीकन रैथाने संस्कृति
साँझ हलेसी पुगेकाहरू भोलिपल्ट बिहानै दर्शन गरेर बाटो लागिहाल्छन् । अपवादबाहेक दर्शनका लागि हलेसी पुगेकाहरू फर्कन हतारो गर्छन् । मानौं– हलेसीमा हलेसीबाहेक केही छैन । हलेसीमा हलेसीबाहेक थुप्रै ‘अर्गानिक’ पर्यटकीय
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान खोटाङमा रहेको त्रिधार्मिक स्थल हलेसी विश्वप्रसिद्ध छ । विश्वभरिका किरात, हिन्दु र बौद्ध धर्मावलम्बी हलेसी आउँछन् । विभिन्न धर्मावलम्बी हलेसीमा जमघट हुनुलाई संसारमै दुर्लभ मानिन्छ ।
प्रसव वेदनाले छटपटिँदै बच्चा जन्माउँछिन् आमा ह्याफ्रेमा गरेर खुवाइन्छ पोसिलो झोल बच्चा र आमा दुवै स्वस्थ रहन्छन् राष्ट्रले कर्तव्यनिष्ठ आमा र सबल नागरिक पाउँछ एउटा सबल नागरिकले अस्तित्वको लडाइँबाहेक अरू
लामो समयदेखि ‘मिडिया’ र महिलाको क्षेत्रमा कार्यरत बबिता बस्नेत मिडिया एड्भोकेसी ग्रुप (म्याग)की अध्यक्ष र घटना र विचार साप्ताहिककी सम्पादक हुनुहुन्छ । सूचनामा महिलाको पहुँच बढाउने काममा सक्रिय बस्नेतसँग ग्रामीणदेखि
‘हामीले थाहा पाउँदासम्म रोसुङ्तोमा ठूलो टार थियो,’ हलेसी तुवाचुङ नगरपालिका–९, सल्ले माथिल्लो चिचिङ्गानिवासी अजम्बर राईले जानकारी दिए, ‘त्यहाँ पोखरी पनि थियो । पहिरोले टार कता पुर्यायो ? पोखरी कता भासियो
हामी वीर छौं तर बुद्धु छौं हामी बुद्धु छौं र त वीर छौं हामी बुद्धु नभईकन वीर कहिल्यै हुन सकेनौं हामी महाभारतको कथामा वर्णित एकलव्य हौं प्रत्येक पुस्ताको द्रोणाचार्यले हामीलाई
पाल्पा । गुन्द्रुक उत्पादनमा स्थानीय महिला आकर्षित भएका छन् । गुन्द्रुकको माग बढेपछि उनीहरूले गुन्द्रुक उत्पादनबाट गतिलो आम्दानी गर्न थालेका हुन् । तानसेन नगरपालिका छापका झन्डै २५ घरपरिवार गुन्दु्रक उत्पादन
खानेपानी, सिँचाइ तथा जलस्रोतमन्त्री रामकुमार राई ‘पासाङ’सँग नेपाली राजनीतिक यात्राको लामो अनुभव छ । भद्र, सभ्य, इमानदार, निडर र पहिचानका पक्षधर नेताका रूपमा १ नम्बर प्रदेश मन्त्री राईलाई धेरैले चिन्छन्
बाँके । जिल्लाको कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा प्रहरी जवान महिलाको मृत्यु भएको छ । शमशेरगन्जबाट नेपालगन्जतर्फ आउँदै गरेको ना३ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा इलाका प्रहरी कार्यालय
नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषता भएको देश हो । त्यसभित्र पर्ने एउटा जाति हो राई, जसको आदिम थलो पूर्वी नेपालको पहाडी भू–भाग मानिन्छ । पूर्वी पहाडमा सघन बसोवास रहेको
देउखुरी (दाङ) । ठाडो उकालो । पिठ्यूँमा डोको । डोकोमा गाग्रीभरि पानी । त्यसमाथि बालबच्चा बोकेर दैनिक पानीको जोहो गर्नुपर्ने बाध्यता । घोराही उपमहानगरपालिका–१९, खोलीगाउँका महिलाका पीडा यस्तै छ ।