साल्तेम्मा (दुर्छिम) । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्षमा प्रदीप राईलाई अघि सारेको छ । हलेसी
दुर्छिम (खोटाङ) । तोकिएको समयमै भयो भने अबको २२ दिनमा स्थानीय तह निर्वाचन हुनेछ । स्थानीय तह निर्वाचन हुन २२ दिन बाँकी रहँदा माओवादी केन्द्रले मात्रै हलेसी तुवाचुङ नगरपालिकाको मेयरको
बच्चा जन्मनासाथ सबैलाई कौतूहल हुन्छ । के जन्म्यो भनेर ? छोरा जन्म्यो भने ल छोरै पाएछ भन्ने हुन्छ । सुन्ने र सुनाउनेले पनि ल छोरै जन्मिएछ नि भनेर अलिक बढी
त्रिधाम हलेसी ।जहाँ, एकैठाउँमा तीनवटै धर्मका पितृ, भगवान् र गुरुको सद्भाव प्राप्त गरिन्छ । हलेसी पुगेपछि पितृ–पुर्खाको आशिर्वाद पाइन्छ । विद्या, धन र आयु बढ्छ । आध्यात्मिक शान्ति अनुभूति गर्न
उपन्यासमा मञ्जु द्वेष र विद्रोहको राप नदेखाई सहज बाँच्ने मातृत्वको अणु समेटेर स्पर्श लिपिमा बुनेका शब्दले जीवनको चित्र कोर्छिन्, मलिलो माटो भएर । प्रकृति, नारी र यौन अस्तित्वका यथार्थ हुन्
विराटनगर (मोरङ) । ‘सिँचाइ पूर्वाधार, कृषि उत्पादन तथा रोजगारीका आधार’ भन्ने मूल नारासहित ६९औं सिँचाइ दिवस मनाइएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय प्रदेश नम्बर १ विराटनगरले प्रदेश सरकार
खोटाङ । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार
दुुर्छिम (खोटाङ) । प्रेस सेन्टर नेपाल हलेसी तुवाचुङ नगर शाखा गठन गरिएको छ । प्रेस सेन्टर नेपाल खोटाङ उपाध्यक्ष असल चरित्रको अध्यक्षता र केन्द्रीय सदस्य डम्बरसिं राईको प्रमुख आतिथ्यमा १२
पृष्ठभूमि संवत् २००७ को प्रजातन्त्रसँगै सुरु भएको रेडियो नेपाल जनमानसमा राम्रो छाप पार्न सफल ऐतिहासिक सञ्चारमाध्यम हो । रेडियो भन्नासाथ ‘रेडियो नेपाल’ भनेर बुझ्नेहरूको संख्या अहिले पनि ठूलो छ ।
नेपालका राई जातिभित्रको एउटा अलग्गै वंश हो– पिल्मो (पिल्मोङ) राई । यद्यपि, पिल्मो राईबारे केही अस्पष्टता पनि बाँकी छन् । त्यही कारणले ’पिल्मो भनेको नाछिरिङको हाँगो हो’ भनिदियो भने नाछिरिङ
पसलमा धेरै थरीका ग्राहक आउँछन् । किनमेलकै क्रममा धेरै कुराकानी पनि हुन्छन् । व्यापार आफ्नो ठाउँमा छ । बोलीचाली अनि ग्राहकसँगको सम्बन्ध साँच्चिकै मीठो हुन्छ । मान्छेअनुसारको हुन्छ, लुगा लगाउने
११:५७ बजे नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली ११ः५७ बजे हलेसी ओर्ले । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली र राधिका शाक्य सिम्रिक एयरको हेलिकोप्टरमार्फत हलेसी ओर्लंदा बिहानको ११ः५७ बजेको थियो
नेपालमा राणाकालीन कालो युुग र पञ्चायती व्यवस्थाबाट लोकतन्त्रको पारिलो घाम बनेर गुुम्सिएका र दबिएका नेपालीजनको आवाजलाई खुुला आकाशमा मन फुुकाउनेगरी आफ्ना आवाज बोल्न सक्ने वातावरण र परिवर्तनको शंखघोष गर्दै नेपालको
पोखरा सभागृहमा नेपाल पत्रकार महासंघको साधारणसभा चलिरहेको थियो । त्यो विधानसभा पनि थियो । त्यहाँ विधान संशोधन प्रस्ताव प्रस्तुत भयो । तत्कालीन अध्यक्ष शिव गाउँले थिए । उनकै नेतृत्वमा नेपाल
गोली हान्नका लागि बन्दुक ताक्दै गर्दा ‘कुनै पनि बहानामा हिंसा गर्नु पाप हो’ भन्ने आवाजले उसको ध्यानमात्र होइन, हात पनि आफूतर्फ खिच्यो । उफ ! लामो सास फेरेर फेरि उसले
नेपालमा आदिवासी शब्द लेख्न थालिएको ५० वर्ष भएको छ । ५० वर्षपहिले आदिवासी लेख्ने व्यक्ति को होलान् ? धेरैलाई जिज्ञासा लाग्नु स्वाभाविकै हो । तपाईंले ठम्याइसक्नुभयो होला– आदिवासी लेख्ने पहिलो
नेपालका प्रमुख नदीमध्ये सुनकोसी एक हो । यो सप्तकोसीको सहायक नदी हो ।
सात प्रदेशमध्ये नेपालको मध्यपूर्वी तराईका सप्तरीदेखि पर्सासम्मका आठ जिल्ला समेटेर बनेको मधेस प्रदेश सबैभन्दा सानो प्रदेश हो । मधेसी बाहुल्य रहेको प्रदेशमा अत्यधिक जनघनत्व छ । पहिचानवादी आन्दोलनबाट स्थापित भएको
‘ए सडक हो ! यौटा मानिस तिमीमाथि हिँड्दै छ म अटाइनँ तिम्रो फैलावटमा यसर्थ, म हुकुम गर्दछु अझै तिमीहरू– फाटिदेऊ, च्यातिदेऊ, फैलिदेऊ…’ – वैरागी काइँला (मातेको मान्छेको भाषण…) कि, यो
दुर्छिम (खोटाङ) । माओवादी पूर्वलडाकु रवीन राईले एमालेबाट वडाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । माओवादी पूर्वलडाकु राईले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् । स्थानीय तह निर्वाचन