३९ वर्षदेखि अध्यापनमै रमाइरहेका प्रधानाध्यापकको सुख–दुःख
गाँस, बास, कपाससँगै शिक्षा अपरिहार्य मानिन्छ । शिक्षाले सम्बन्धित मानिसको जीवन सरल र सहज बनाउँछ । शिक्षित मानिसलाई सबैले सम्मान गर्छन् । उनै सम्मानित व्यक्तित्वको जीवन–कहानी प्रस्तुत छ । प्रस्तुत