पानी उत्पत्तिसम्बन्धी किराती लोककथा–२
उहिले–उहिले पृथ्वीमा ठूलो खडेरी पर्यो । खडेरीले खोलानाला, वन–जंगल सुकेपछि पोरोक्मी यम्भामी (तागेरा निङ्वाभुमाङको मानस पुत्र, जसले सृष्टिको सम्पूर्ण कामहरू गरे) ले तागेरा निङ्वाभुमाङलाई सोधे, ‘संसार सुकेर गयो । सृष्टि