इलाममा पनि ‘नाइरोबी फ्लाइ’का संक्रमित : झुल प्रयोग अनिवार्य
इलाम । जिल्लामा पनि ‘नाइरोबी फ्लाइ’का संक्रमित फेलापरेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेलापरेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबीका बिरामी फेलापरेका हुन्