समयमा नसुत्ने बालबालिका धेरै मोटो, बालबच्चा मोटाउन नदिन यसो गर्नुहोस्
तपाईंको बच्चा अस्वाभाविक रूपमा मोटाउँदै गएकाले चिन्तित हुनुहुन्छ । त्यसो हो भने चिन्ता गर्न पर्दैन । तर, तपाईंले आफ्नो बच्चालाई समयमा खाना खान दिनुपर्छ । त्यतिमात्रै होइन, समयमा सुत्न दिने