मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलद्वार अगाडिका चिल्ला सडकमा गाडी हुइँकिँदै थियो । सवारी पातलो भए पनि सदाझैं सडकपेटीमा बटुवाको आवतजावत बाक्लै थियो । त्यही
दुर्छिम (खोटाङ) । युवा संघ नेपाल, हलेसी तुवाचुङ नगर कमिटी इन्चार्जमा सुवास चाम्लिङ चयन भएका छन् । खेलकुद महासंघ केन्द्रीय अध्यक्ष रमेश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न युवा संघ हलेसी तुवाचुङ
दुर्छिम (खोटाङ) । नेपाली काँग्रेस खोटाङ जिल्ला कार्यसमिति सदस्य चक्रकुमार राई नगर सभापतिमा अत्यधिक बहुमतले विजयी भएका छन् । नेपाली काँग्रेस खोटाङ जिल्ला कार्यसमिति सदस्य राईले १२४ मत पाएर हलेसी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा
स्थान : हलेसी गुफाको प्राङ्गण । समय : साँझको ६ः३० बजे । अतिथि : इवन राई (हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख), बिमला राई (हलेसी तुवाचुङ नगरपालिका नगर उपप्रमुख), चइन्द्र राई (हलेसी
मंगलटार (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–७ मंगलटार वडाध्यक्ष रमेश राउतले नगर सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । वडाध्यक्ष राउतले नगरको आसन्न दोस्रो अधिवेशनमा नगर सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन्
दुर्छिम (खोटाङ) । नेपाली काँग्रेस खोटाङ जिल्ला कार्यसमिति सदस्य चक्रकुमार राईले नगर सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेस खोटाङ जिल्ला कार्यसमिति सदस्य राईले हलेसी तुवाचुङ नगरपालिकाको नगर सभापतिको
दुर्छिम (खोटाङ) । लिखित इतिहासभन्दा अगाडिको इतिहासलाई प्राग्इतिहास भनिन्छ । त्यो अध्ययन गर्ने थुप्रै महत्वपूर्ण स्रोतमध्ये एक हो– संस्कृति । जस्तो कि पितृलाई नयाँ अन्न, नयाँ अदुवा चढाउने छौवामा किरातीको
ओखलढुंगा । जिल्लाका प्रहरीले टिकटकलगायत मनोरञ्जनात्मक एप चलाउन नपाउने भएका छन् । सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका
बागलुङ । भदौ शुक्ल (उजेली पक्ष) र मनसुनको उत्तराद्र्धतिर यहाँका रैथाने मगर समुदायले आफ्नो पुस्तैनी चाड ‘सिस्नो खोस्ने’मा रमाए । चार दिन मनाइने सो चाडलाई गाउँलेले मंगलबार बिदा गरे ।
गणेशबगर (हेलम्बु) । हेलम्बु डाँडाको फेदमा कच्ची सडकछेउ बस्ने ५२ वर्षीया ङाजु तामाङका आँखा हेलम्बु पहाडझैं रसाइरहन्छन् । मेलम्ची पहाड यो बर्खा निकै रसायो । थान्किएजस्तो अझै देखिँदैन, चिस्यान बगिरहेकै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत–समाजवादी) केन्द्रीय कमिटी बैठक आगामी असोज ५ गते काठमाडौंमा बस्ने भएको छ । पार्टीलाई प्रभावशाली ढंगबाट देशभर सञ्चालन गर्न संगठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले
संसारभरिका मानिस भेटिने काठमाडौंमा नेपालका मानिस नभेटिने कुरै भएन । नेपालभरिका मानिस भेटिने काठमाडौंमा ७७ जिल्लामध्ये डोल्पावासी नभेटिने नै भए । काठमाडौंमा भेटिने डोल्पालीले डोल्पाबारे धेर–थोर सुनाइहाल्छन् । सुन्दामात्रै पनि
आहा ! क्या राम्रो गीत भन्दै हामी रेडियो बजेको सुनेपछि खुसीले फुरुंगै हुन्छौं । तर, रेडियो कसरी बज्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । कमसेकम रेडियो बजाइसकेपछि यसबारे अलिकति भए
जुमहाङ नामक किरात पुरुषका सायामा र न्योयहाङ (नेवाहाङ ?) नामक छोरीज्वाईं थिए । सायामा र न्योयहाङ अरुण नदी पछ्याउँदै उत्तरतर्फ लागे । अघि बढ्दै जाँदा उनीहरू हिमालपारि (तिब्बत) सम्म पुगे
चोमोलुङ्माको फेदमा अवस्थित किराती बस्ती । अर्थात् सोलुखुम्बुको देउसामाथि घना जंगलभित्रको पोखरी)मा मालिङ्गोको टुसा कल्कलाउँदो हुन्थ्यो । गाउँका स–साना केटाकेटी मालिङ्को टुसा भाँच्दै संकलन गर्दै गर्दा एउटी बच्ची कहालिँदै चिच्याएको
खोटाङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले पालिकास्तरीय कमिटी गठन गरेको छ । उसले केपिलासगढी गाउँपालिकास्तरीय युवा संघ र पिपुल भोलेन्टियर्स कमिटी गठन गरेको हो । अभिषेक राईको संयोजकत्वमा
धनकुटाको राजारानीमा दुई पोखरी थियो । ती पोखरीलाई माबरक र पाबरक (लिम्बू भाषामा आमा पोखरी र बाबु पोखरी) भन्थे । त्यो क्षेत्रमा मा र पा अर्थात् किरात आमा बाबु (राजारानी)
गाउँको नाम खेलेक्तोङ । त्यहाँ दुमाम्लुङ पाछाका पुमा राई बस्थे । हिजोआज पनि यहाँ उनीहरूकै बसोवास रहेको छ । खेलोक्तोङको एक घरका दम्पतीको जग्गा–जमिन बुवाखोलापारि पनि थियो । त्यसताका कपास
सधैं शीतल । सधैं शान्त । मनोरम दृश्य । यो फर्पिङको विशेषता हो । दक्षिणकाली नगरपालिकाको ५ नम्बर वडामा फर्पिङ पर्छ । चार नारायणमध्ये एक शेषनारायण फर्पिङमा रहेको छ ।