नेपाली लोकनृत्य सिकाउने ‘जापानी ज्यापुनी’
‘मेरो नाम ?’ उनले गर्वसाथ सुनाइन्, ‘जापानी ज्यापुनी ।’ नेपाली साथीहरूले माया गरेर उनलाई ‘जापानी ज्यापुनी’ भनेर न्वारान गरिदिएका रहेछन् । ललितपुरको जाउलाखेलमा भेटिएकी उनले थपिन्, ‘साथीहरूले राखिदिएको नाम त्यत्तिकै