१७ तस्बिरमा गायिका तथा मोडेल पाठक


गायिकामात्रै भनियो भने सुशीला पाठकको परिचय अधुरो हुन्छ । गायिका पाठक गीत लेख्छिन् । अभिनय पनि गर्छिन् । मोडलिङ गर्नु त छँदै छ । चारवटै विधामा एकसाथ अनुहारिएकी उनले सबै विधालाई न्यान दिन प्रयासरत छिन् ।

 

प्रतिक्रिया दिनुहोस्