एउटै गीतबाट नाम, दाम, सम्मान



‘मै ठूली भइछु रे, आइदेऊ घुम्टो ओढाइदेऊ’ शीर्षाकृत सेमिपप गीत गाएपछि गायिका रेश्मा सुनुवार चर्चामा आइन् । गायिका सुनुवारलाई यही गीतबाट नाम, दाम र सम्मान सबै–सबै दियौ । दर्शक तथा श्रोताबाट अपार माया पाइन् ।

संवत् २०५६ मा मलाई मायाले बाँध शीर्षाकृत गीतबाट गायन यात्रा थालेकी उनलाई फोन गर्ने, चिट्ठी, इमेल पठाउने र एसएमएस गर्ने त कति–कति ।

प्रतिक्रिया दिनुहोस्