काठमाडौं । ‘द भ्वाइस अफ नेपाल–३’ को उपाधि किरण गजमेरले जितेका छन् । गजमेरले सबैभन्दा धेरै भोट पाएर चर्चित सिङ्गिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ विजेता बनेका हुन् ।
कोच प्रमोद खरेलको टिममा रहेका भ्वाइस अफ नेपाल–३ विजेता किरण गजमेरले २५ लाख रुपैयाँ र गोल्डेन ट्रफी पाएका छन् ।
भ्वाइसका टप फोर फाइनलिस्टमा ज्वाला राई, आर्यन तामाङ र तारा श्रीस मगर परेका थिए । टप फोर फाइनलिस्ट ज्वाला राई (भोजपुर), भ्वाइसका कान्छा छोराका उपमा पाएका आर्यन तामाङ (१९) दार्जिलिङ, बाग्लुङकी तारा श्रीस मगर र अमेरिकामा बसोवास गर्ने भुटानका किरण गजमेरबीच प्रतिस्पर्धा भएको थियो ।
टप टुबेल
१. आर्यन तामाङ
२. ज्वाला राई
३. तारा श्रीस मगर
४. किरण गजमेर
५. गोविन पुन
६. रवि गहतराज
७. सोनाम शेर्पा
८. अफ्रिता खड्गी
९. नीहारिका ज्ञवाली
१०. कर्णराज गिरी
११. विजय ठाडामगर
१२. जेनिश राई
नकआउट राउन्ड
(दीप श्रेष्ठबाट)
१. जेनिश राई
२. आर्यन तामाङ
३. गोविन पुन
(प्रमोद खरेलबाट)
१. किरण गजमेर
२. रवि गहतराज
३. नीहारिका ज्ञवाली
(राजु लामाबाट)
१. सोनाम शेर्पा
२. तारा श्रीष मगर
३. विजय ठाडामगर
(तृष्णा कुँवरबाट)
१. कर्णराज गिरी
२. ज्वाला राई
३. अफ्रिता खड्गी
व्याटल राउन्ड
(दीप श्रेष्ठबाट)
सुजिता योन्जन (रामेछाप)
इशान राई (खोटाङ)
जेनिश राई (धरान)
गोविन पुन (बुटवल)
प्रिया गुरुङ (पोखरा)
विजय भण्डारी (चितवन)
कुशल श्रेष्ठ (पाल्पा) (स्टील)
सुनील थापामगर (नुवाकोट)
आर्यन तामाङ (दार्जिलिङ)
व्याटल राउन्ड
(प्रमोद खरेलबाट)
उत्सव नेपाल (पाल्पा)
निहारिका ज्ञवाली (काठमाडौं) (स्टील)
धर्मेन्द्र सुनार (बाजुरा)
मेलिना मैनाली (झापा)
दीक्षा थापा (धरान)
किरण गजमेर (अमेरिका)
रवि गहतराज (दक्षिण सिक्किम)
सुदिता राई (सिक्किम)
विकी परियार (डुवर्स, भारत)
व्याटल राउन्डबाट
(राजु लामाबाट)
तारा श्रीस मगर (बाग्लुङ)
उर्मिला कुुसुन्डा (दाङ)
सोनाम शेर्पा (काठमाडौं)
सम्राट राजभण्डारी (काठमाडौं)
ध्रुव तामाङ (नुवाकोट) (स्टील)
विजय ठाडामगर (धनकुटा)
नवीन गजमेर (पश्चिम सिक्किम)
सन्दीप राई (सोलुखुम्बु)
गणवीर बुढा (रोल्पा)
व्याटल राउन्ड
(तृष्णा गुरुङबाट)
तोपराज राई (योगेन) ओखलढुंगा
ज्वाला राई (झापा)
श्रेया नेपाल (बारा)
सागर हमाल (दैलेख)
सुरक्षा मल्ल (काठमाडौं)
सुरक्षा सेन्चुरी (दार्जिलिङ) (स्टील)
अफ्रिता खड्गी (काठमाडौं)
कर्णराज गिरी (सर्लाही)
अवि दोङ (चितवन)