हलेसी (खोटाङ) । हलेसीमा दर्शनार्थीले १३ दिनमा चढाएको भेटी गणना गर्दा २ लाख २२ हजार ३५५ संकलन भएको छ । संवत् २०७७ माघ ८ देखि
दुर्छिम (खोटाङ) । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपाल उपमहासचिवमा रमेश तिवारी चयन भएका छन् । संघको दोस्रो पूर्ण बैठकबाट हलेसी तुवाचुङ नगपालिका–५ दुर्छिम वडाध्यक्षसमेत रहेका
दुर्छिम (रातमाटे) खोटाङ । समाजवादी विद्यार्थी युनियन केन्द्रीय सदस्य अन्जिलहाङ किरातीले आफ्नो जन्मदिनको अवसर पारेर रातमाटे आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई १५ हजार रुपैयाँँबराबरको ६०० थान कापी वितरण गरेका छन् ।
दुर्छिम (खोटाङ) । अदृश्य कला केन्द्रको पाँचौं प्रस्तुति ‘मायाको चिनो’ पूर्वेली लोकजुहारी तुवाचुङ टीभी युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम खोटाङनिवासी गायक कुवेर राईको ‘सोल्टिनी’को अपार
कमलसिं राई गाउँका नामी डकर्मी हुन् । ५९ वर्षीय राईले बनाएको उस्तै आकृतिका घर गाउँभरि छन् । तर, मानेभन्ज्याङ गाउँपालिका–५, उदैपुरनिवासी उनलाई गाउँलेले मुखियाकै रूपमा चिन्छन् । साबिक मानेभन्ज्याङ गाउँ
काठमाडौं उपत्यकामा सञ्चालित ‘पठाओ’ र ‘टुटल’ जस्तै हलेसीमा ‘कल बाइक’ सुरु गरिने भएको छ । मोबाइल एप प्रयोग गरेर भाडामा यात्रु बोक्न पाइने ‘पठाओ’ र ‘टुटल’जस्तै हलेसी महादेवस्थान विकास समितिले
मौसमअनुसार चराहरू ठूलो संख्यामा धेरै लामो दूरी पार गरेर एक ठाउँबाट अर्को ठाउँसम्म जाने गर्छन् । हिउँदयाममा नेपालमा पनि साइबेरियाजस्तो चिसो ठाउँबाट हजारौंको संख्यामा चरा आउने गरेको त हामीलाई थाहै
‘एक दिनमा ?,’ गायिका जुना प्रसाईंले सुनाइन्, ‘पाँचवटा गीतसम्म रेकर्ड गरेकी छु ।’ एक दिनमा पाँचवटा गीत रेकर्ड गर्नु भनेको सामान्य काम होइन । यही कामले पनि गायिका प्रसाईंको लोकप्रियता
‘अस्ट्रेलियामा दिउँसो बैंकको जागिर खान्थेँ । बिहान बेलुका घन्टाको ३० डलर पाइने काम पनि गर्थें । तर, त्यहाँ मन रमाउन सकेन । ती सबै छाडेर ड्रोन, तीनवटा क्यामेरा र लाइभ
‘याम्बुनेर’ पढेपछि लाग्यो– कथाकारहरूको लहरमा मात्र एउटा नाम थपिएको छैन । मात्र पुराना विषयहरूको नयाँ कलेबरमा पुनरावृत्ति भएको छैन । खस–नेपाली भाषामा लेखिने कथाकारहरूको लहरमा एउटा सार्थक नयाँ नाम र
बुद्धले पहिलो पाइलो टेकेको लुम्बिनी वनदेखि निर्वाणसम्मका बुद्धको जीवनसँग सम्बन्धित पाँच महत्वपूर्ण स्थानको एकीकृत प्रचार–प्रसार र विकास आजको आवश्यकता हो । यसबाट विश्वशान्ति स्थापनामा महत्वपूर्ण योगदान हुनेछ । बुद्धका ज्ञानले
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम बुधबारदेखि अनलाइनबाटै भुक्तानी गर्न सक्ने भएका छन् । महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवाना अनलाइनबाट
हाम्रो समाजमा नेता र जनतामा सिँढीको शृंखला छ । समानता छैन । लगभग त्यस्तै सम्बन्धको अवस्था राजधानी र मोफसलमा छ । त्यो भिन्नताको अवस्था सुविधा र हैसियत दुवैमा छ ।
‘तुवाचुङ डटकम’ अनलाइन पत्रिकामा शरण राईको लेख ‘चाक्चाकुर : तथ्यहीन काल्पनिक चाड’ (२०७७ माघ ९) प्रकाशित भएपछि पहिलो टिप्पणी निनाम लोवात्ती कुलुङको देखापरेको छ । तर, उनको चासो विषयवस्तुप्रति छैन
आमा चुपचाप दाजु र दिदीहरू चुपचाप अनि म पनि मौन यस्तै चुपचाप र मौनताको परिधिभित्र चलिरहन्छ आपाको राजनीति । आमा भात तरकारी पकाउँछिन् तर किन आपाले नै तरकारी बाँड्नुपर्ने दाजु
त्यो समयमा दार्जिलिङमा नेपालीबाहेक अन्य सबै विषय पाँच कक्षादेखि नै अंग्रेजीमा पढाइन्थ्यो । कक्षामा नेपालीबाहेक अन्य समयमा नेपाली भाषा बोल्यो कि सजाय पाइन्थ्यो । एसएलसी त त्यतिखेर १८/२० वर्षको उमेरभन्दा
दिक्तेल (खोटाङ) । भूमि व्यवस्था समस्या समाधान आयोग खोटाङ अध्यक्षमा हरि पोखरेल नियुक्त भएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत आयोग अध्यक्षमा रावाबेंसी गाउँपालिका–२ खार्पाका पोखरेल नियुक्त
विनयकुमार कसजू विकास पत्रकारिता, बालसाहित्य र फिचर लेखनका एक सिद्धहस्त व्यक्तित्व । यो व्यक्तित्व निर्माणमा कसजूले २०२९ सालमै अधिवक्ता कमल मलेगो र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्वप्रमुख मनमोहन श्रेष्ठसँग मिलेर
सालक हेर्दै प्रफुल्ल र रमाइलो लाग्छ । झट्ट हेर्दा डर लागे पनि यसलाई देख्ने प्रायः सबै रोमाञ्चित हुन्छन् । हेर्दा सुन्दर लाग्ने सालक लजालु हुन्छ । रात्रिचर यो प्राणीको पेट,
टिकट भयो बिल काका ? हिजो कन्फर्म गरेको । ढेरै महँगो हुने यु नो ?, क्याटमाण्डु फ्लाइटको यति ढेरै माएले नतिरेको पैले । बिल काकाले जवाफ दिए । कतिपल्ट जानु