भद्रकुमारी घलेले गुरुङ समुदायमा निकै ठूलो योगदान गर्दै आएकी छन् । संवत् १९८७ मा जन्मेकी घले गुरुङ समुदायका लागि एउटा असल, सहयोगी र उदाहरणीय पात्र
मेरो नाम डोको हो । मलाई सामान बोक्ने काममा प्रयोग गरेको तपाईंहरूले देख्नुभएको हुनपर्छ । बिहान गोठको भकारो सोहोर्नेदेखि मेलापात जाँदासम्म, अन्नपात अनि बिस्कुन बोक्नदेखि कहिलेकाहीं बिरामी बोक्नसम्म मलाई प्रयोग
६० वर्ष भनेको थोरै समय होइन । पर्फिङले ६० वर्ष काठमाडौं उपत्यका उज्यालो बनायो । श्री ३ चन्द्रशमशेर बेलायत भ्रमणपछि नेपालमा पनि बिजुलीबत्ती बाल्न लोभिए । बेलायतमा बिजुलबत्ती बलेको दखेपछि
हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईको मुहार उज्यालो देखिन्थ्यो । हलेसी क्षेत्रकै पहिलो हलेसी क्याम्पसको नवौं वार्षिकोत्सवमा वडाध्यक्ष राईको मुहार उज्यालो देखिएको हो । ‘क्याम्पसलाई क्याम्पसजस्तो
अलेक्जेन्डर पुस्किन रूसका मात्र नभई विश्वप्रसिद्ध कवि हुन् । पुस्किन स्वतन्त्रताका पक्षपाती, अन्धकारका घोर विरोधी थिए । अर्थात् त्यतिखेर उनले निरंकुश जारशाहीको खुलेरै घोर विरोध गरे । यसैकारण जारशाहीको षड्यन्त्रबाट
‘७० हजार रुपैयाँमा साइकल किन्दा श्रीमतीसँग ठाकठुक पर्यो,’ साइकलयात्री राजेश खतिवडाले अतीत सुनाए, ‘श्रीमतीले यत्रो महँगो माइन्टेन साइकल किन किन्नुभएको ? बरु बाइक किनेको भए दुवैजना चढ्न पाइन्थ्यो ।’ साइकलयात्री
बाम्राङ (खोटाङ) । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ वडाध्यक्ष ललितकुमार राईले खेलकुदमा जोड्न सके युवा पुस्तालाई कुलतबाट जोगाउन सकिने विश्वास व्यक्त गरेका छन् । संस्थागत विकासका लागि सहयोग पुर्याउने उद्देश्यसहित
भगवान् बुद्ध मृत्युशय्यामा हुँदाको समय थियो । शिष्य आनन्दले उनको सेवा गरिरहेका थिए । त्यही समयमा भद्रक नाम गरेको अर्को चेलो बुद्धका छेउमा रुँदै पुगे । मानिस रोइरहेको आवाज बुद्धको
‘लिडरसिप क्राइसिस’ । राजनीतिक नेतामा ‘लिडरसिप क्राइसिस’ रहेको बेलाबखत चर्चा हुने गर्छ । ३९ वर्षदेखि राजनीतिमा संलग्न नेकपा नेता डा. खिमलाल देवकोटा राजनीतिक नेतासँग ‘लिडरसिप क्राइसिस’ रहेको जिकिर गर्छन् ।
नेपालका जातजाति र भाषाभाषीबारे तथ्यपरक किताब कमैमात्र लेखिएका छन् । त्यसमा पनि आदिवासी जनजातिबारे गहन ढंगले खोज अनुसन्धान गरेर अनुसन्धानात्मक ढंगले लेखिएका किताब त धेरै कममात्रै बजारमा पाइन्छन् । त्यसमा
ललितपुरको नख्खु जेलमा मैले माक्र्सवादका थुप्रै किताब संकलन गरी व्यवस्थित ढंगले अध्ययन गर्न थालेको थिएँ । तर, एक दिन प्रहरी आएर सबै किताब खोसेर लगे । त्यसको विरोधमा म अनशन
दुर्छिम (खोटाङ) । घडी आविष्कार नहुँदा मानिसले घामको छायाँका आधारमा समय थाहा पाउँथे । हिजोआज पनि कतिपय ठाउँमा घाम हेरेर समय खुट्ट्याइन्छ । मानिस वा रूखपातमा छायाँ परेपछि घामका किरण
दुर्छिम (खोटाङ) । धन हुनेसँग मन हुँदैन । मन हुनेसँग धन हुँदैन । तर, मन र धन दुवै भएका मनकारी विरलै पाइन्छन् । धन र मन दुवै भएका मनकारीलाई भेट्न
चिसापानी (खोटाङ) । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने ५ नम्बर वडाको चिसापानी बजारनजिकै रहेको सार्वजनिक जग्गा अमिनीसहित
म खासमा एमए पढेर अर्थशास्त्री बन्ने उद्देश्य लिएर खोटाङबाट काठमाडौं हान्निएको थिएँ । तर, काठमाडौं आइपुग्दा त्रिुभवन विश्वविद्यालयमा भर्नाको समय सकिइसकेको रहेछ र एक वर्ष त्यसै के बस्नु भनेर ‘नेपाली
नेपाली नै संलग्न भएका अश्लील चलचित्र (ब्लु फिल्म) नेपालमा धेरै बनेका छैनन् । सानो ठाउँ भएकाले खराब कुराको चर्चा भइहाल्ने र छरछिमेकले समेत थाहा पाउने मात्र होइन, रातभरमै लाखौं प्रति
काठमाडौं । स्वरसम्राट नारायण गोपालले चढेका मोटरसाइकल कस्तो होला ? एकपटक हेर्न पाए गति नै परिन्थ्यो कि भनेर सोच्नुभएको छ ? छ भने तपाईं इच्छा पूरा हुने भएको छ ।
गोरखा । गोरखामा रहेको मनकामना मन्दिर दर्शन गरेर फर्कनेक्रममा एक भक्तालु केबलकार छिर्नुअघि नै ढोका बन्द भयो । ढोका बन्द भएपछि केबलकारको डब्बा अगाडि बढ्यो । तर, ती भक्तालु न
हलेसी (खोटाङ) । दर्शनार्थीले हलेसीमा महिना दिन चढाएको भेटी गणना ३ लाख २६ हजार ४०० पुगेको छ । २०७७ पुस ८ गतेदेखि ०७७ माघ ०८ गतेसम्मको भेटी गणना गर्दा ३
सामाजिक रूपमा राई भनेर परिचित सोताङ, कुलुङ र पिल्मोङ समुदायबीच उत्पन्न असहमतिले पत्रिकामा स्थान पाएको छ । ‘चाक्चाकुर चाडमा उठेको भ्रम निवारण’ शीर्षकमा कुलुङ संघको तर्फबाट चन्द्रसिंह कुलुङको लेख पहिलो