उच्च शिक्षा अध्ययन, योग्यताअनुसारको अवसर र सहज जीवनयापनको सपना बोकेर विकसित देशहरूमा नेपाली विद्यार्थी जाने दर बढ्दो छ । अमेरिका, अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, क्यानाडा र
ग्यालिलियो र पिसाको झुकेको धरहराको कथा विज्ञान–इतिहासमा महत्वपूर्ण घटना मान्ने गरिन्छ । २३ वर्षको उमेरमा ग्यालिलियो पिसा विश्वविद्यालयमा गणितको प्राध्यापकमा नियुक्त भए । उनले एउटा धार्मिक ग्रन्थमा के पढेका थिए
हाम्रा स्कुल कसरी चलेका छन् ? सहरका पढाइमा के अन्तर छ ? बालबालिकाले कसरी पढाइ अघि बढाएका छन् ? कसरी सिकिरहेका छन् ? बुझ्न म सरकारी र निजी स्कुल गइरहें
ओखलढुंगा । महेश श्रेष्ठ व्यावसायिक कलाकार होइनन् । सिद्धिचरण नगरपालिका–११ रामबजारका ३१ वर्षीय श्रेष्ठ फेसन डिजाइनर हुन् । उनका बुवा विश्व श्रेष्ठ साइनबोर्ड पेन्टर हुन् । बुवाका कारण ब्रस चलाउने
हलेसी (खोटाङ) । राष्ट्रबैंक गभर्नर महाप्रसाद अधिकारीले हलेसी दर्शन गरी शनिबार बिहान ११ः१० बजे ११ हजार १११ रुपैयाँ भेटी चढाएका छन् । गभर्नर अधिकारीले हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको माछापुच्छ्रे
चीनको मिडिया रिपोर्टका अनुसार च्याङचुन गाउँको आसपासमा निकोटिन एडिक्टेड कछुवा बस्ने गर्छ । जसले दिनमा करिब १० चुरोट पिउने गर्छ । कछुवाको मालिक भन्छन्, ‘जब यो कछुवालाई चुरोट पिउन मन
परिवर्तनका लागि मैले क्रान्तिको आह्वान गरें । क्रान्ति साध्य हो, साधन होइन । त्यसैले मैले एकतन्त्रीय शासन व्यवस्था अन्त्यका लागि संगठन निर्माण गरें । त्यही संगठनलाई नेपाली राष्ट्रिय कांग्रेस पार्टी
नेपालमा कृषिलाई पेसा बनाउने कम छन् । यहाँ कृषि प्रणाली परम्परागत रूपमा गर्दै आएको पाइन्छ । यसबाट खासै उत्पादन राम्रो नभए पनि नेपालका हरेक गाउँ, बस्ती, तराई, पहाड र हिमालमा
जीवनका सबै अनुभूति लेखनीय हुँदैनन् । केही अनुभव त्यस्ता हुन्छन् जसले वर्तमानका चुनौती सामना गर्दै अगाडी बढ्ने शिक्षा प्रदान गर्छन् । त्यसैले जीवनका केही अनुभवमध्येका पनि विशिष्ट कालखण्डका अनुभूति लेख्ने
विगत तीन दशकदेखि हात्तीपीडित गाउँका रूपमा चिनिँदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रका रूपमा परिचित छ । तर, कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै
चस्माले अपराधी पत्ता लगाउँछ भन्दा विश्वास नलाग्न सक्छ । तर, विश्वास गर्न कर लागेको छ । चीनमा निर्मित चस्माले अपराधी समातेपछि विश्वास नगरी सुखै छैन । चीन सरकारले अपराध अनुसन्धानमा
कवि बुद्धिसागरलाई नपढ्ने, नचिन्ने कमै होलान् । युवापुस्ताका चर्चित कविले सामाजिक सञ्जाल फेसबुकमा लेखेका स्टाटस त्यत्तिकै पठनीय, व्यावहारिक र मन छुने हुन्छन् । तपसिलका ३० भनाइ कवि बुद्धिसागर फेसबुकबाट संकलन
नागरिकतामा संवत् २०३६ फागुन ८ उल्लेख भए पनि पत्रकार युवराज लिम्बूको जन्म २०३५ फागुन ८ मा भएको थियो । साबिक इटहरा–५ मोरङनिवासी लिम्बू आमसञ्चार तथा पत्रकारिता विषय पढ्न काठमाडौं आएका
मृत्यु जीवनको अनिवार्य सर्त हो । यद्यपि, कतिपय मृत्यु यस्ता हुन्छन्, जसले परिवारलाई मात्रै होइन सिंगो समाज वा राष्ट्रलाई नै असर गर्छ । मानवताका लागि योगदान गर्ने व्यक्ति नै जनताबाट
काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा पहिलोपटक हाम्रो भेट भएको हो । यो २०५८ तिरको कुरा हो । सो क्याम्पसमा पत्रकारिता पढ्न जाँदा रात्रि कक्षामा हाम्रो भेट भएको थियो ।
संसारकै उच्च हिमाली क्षेत्र हुँदै गरिने पदमार्ग ‘शेर्पेनी कोल’ हो । सर्वेक्षण नगरिए पनि नेपालको सबैभन्दा उच्च हिमाली क्षेत्र पार गरेर पदयात्रा गरिने शेर्पेनी कोललाई संसारकै अग्लो पदयात्रा मार्ग मानिन्छ
त्रिधार्मिक (धाम) हलेसीको वास्तविकता बुझ्न हलेसी गुफाको भौगर्भिक अध्ययन तयारी थालिएको छ । हलेसी महादेवस्थान विकास समिति कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले गुफाको वास्तविकता, गुफाको आयुलगायत विविध पक्ष बुझ्न भौगर्भिक अध्ययन
नामजस्तै कामलाई माया गर्नु ममता थुलुङ राईको विशेषता हो । नाच्न सिक्नु र सिकाउनु राईको नियमित रुटिन छँदै छ । त्यतिबेला उनलाई ‘जो नाच्छ, ऊ धेरै बाँच्छ’ भन्ने भनाइसम्म थाहा
अमरगढी नगरपालिका–१ तडिपाटाका प्रकाशबहादुर ऐर पेसाले सरकारी शिक्षक हुन् । शिक्षक ऐरले पढाउने विद्यालय घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम माध्यमिक विद्यालय भातकाँडा हो । उनी सो विद्यालयमा गणित र
कुनै पनि जातिको भाषा, संस्कृति र सभ्यताको जननी एवम् पहिचानको स्रोत उद्गम थलो हो । संसारको विभिन्न क्षेत्रमा बसोवास गर्न पुगे पनि उद्गम थलोकै नामबाट परिचित हुने गर्छन् । इतिहासको