दुर्छिम (खोटाङ) । मकैका खोस्टाबाट पनि गरिबी घटाउन सकिन्छ भन्ने सुन्दा जोकोहीले अचम्मित होलान् । तर, हलेसी तुवाचुङ नगरपालिकाले गरिबी घटाउन मकैका खोस्टाको सहारा लिएको
विकासको कुरा गर्नासाथ स्वीट्जरल्यान्डको उदाहरण दिने गरिन्छ । त्यसको एउटै कारण छ– त्यहाँको विकेन्द्रीकरण शासन व्यवस्था । केही समय अघिसम्म नेपालमा एकात्मक केन्द्रीकृत राज्य व्यवस्था थियो । हरेक कुरा केन्द्रको
हरेक साँझ तिम्रो यादमा जल्ने टुकी हुँ म चुपचाप तिम्रो मनभित्र फुल्ने बुकी हुँ म उल्लिखित गीतका गीतकार प्रतीक चाम्लिङ राईको शब्दले जति तानिन्छु, त्योभन्दा बढी गायिकाको स्वरको माधुर्यले मोहित
काठमाडौं । साढे दुई दशकदेखि निरन्तर कविता लेखनमा साधनारत कवि कल्पना चिलुवालको पहिलो काव्यकृति पाठकबीच आउने भएको छ । चिलुवालको ‘चुल्ठो’ कविता सङ्ग्रह बेला पब्लिकेसन्सले माघ तेस्रो साता बजारमा ल्याउन
हलेसी (खोटाङ) । ‘बचत गर्ने बानी बसालौं, आर्थिक समृद्धितर्फ अग्रसर होऔं’ भन्ने मूल नारासाथ जनहित हलेसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारणसभा सम्पन्न भएको छ । हलेसी तुवाचुङ
विद्यालय होस् या कलेजका विद्यार्थीले ‘एक्सपेरिमेन्ट विथ टी एन्ड कफी’ शीर्षाकृत कथा पढेकै हुनुपर्छ । चिया र कफी खान हुन्छ कि हुँदैन भनेर परीक्षण गर्दा नियमित खानेहरू चिया र कफी
‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने नेपाली उखान प्रचलित छ । बोल्नेको पीठो बिक्छ भनेर मेचीनगर–६ बर्मेली टोल झापामा रहेको ‘हड्डी कसम फ्रेस हाउस’ले गरेको विज्ञापनले चरितार्थ गरेको
जंगलमा उत्तिस र गुराँस सँगसँगै उम्रेछन् । उत्तिस चाँडो, सुरिलो र हलहली बढ्ने बिरुवा हो । सँगै उम्रेका उत्तिस र लालीगुराँसमा सो नियम लागू भयो । उत्तिस चाँडै रहरलाग्दो गरी
रातमाटे (दुर्छिम) । फुपुकी छोरीलाई दुव्र्यवहार गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटे गैराटोल खोटाङका रुद्रबहादुर राई पक्राउ परेका छन् । प्रहरी चौकी हलेसी तुवाचुङका असई छत्रबहादुर कटवालले अभियुक्त राईलाई
वन वातावरणले स्थानविशेषलाई हरियाली बनाउन सघाउँछ । हलेसी तुवाचुङ नगरपालिकाका ९० प्रतिशत वन सल्लाले ढाकेको छ । बाँकी १० प्रतिशत चौडापाते रूखबिरुवा छन् । सखुवा, चिलाउने, चिउरी, चाँपलगायत रूख चौडापातेअन्तर्गत
कपाल डेडलक । दाहिने कानमा १२ र देब्रेमा ६ गरी १६ वटा ‘पियर्सिङ’ । दुवै आँखामा पाँच/पाँच, ओठमा तल–माथि दुई/दुई, दुवै गालामा एक/एक, जिब्रो, गर्धन, नाइटोमा एक/एक र नाकमा दुईवटा
न्युयोर्कमा बसोवास गर्दै आएका एक नेपाली दम्पतीको काखैबाट छोरी खोसियो । छोरी, बालबालिका दुरुपयोग सेवा (एसीएस)ले खोसेको थियो । ती दम्पती बस्दै आएको कोठा बच्चा राख्न योग्य नभएको भन्दै उनीहरूको
लोकप्रिय मानिसको मृत्यु सम्मानसाथ हुन्छ भन्ने हाम्रो कल्पना छ । तर, मर्नेबारेमा पनि मानिसका अनौठा–अनौठा रुचि र स्वभाव हुने गर्छन् । त्यसमध्ये विश्वचर्चित रूसी साहित्यकार लेब तोल्सतोय (सन् १८२८–१९१०) को
नधकाई आफ्नै सम्झी मनका कुरा खोल सानु भाग्य कतै छिनिन्छ कि एक बचन बोल सानु । तिम्रा लागि हरपल यो दिल खुला छ सँगै तोक्न मन भए मायाको मोल सानु
आज घरकै आँगनमा छ मेला गजबको टाटे–पाङग्रे कुकुरको भेला गजबको एकै ठाउँ छन् हाँस्ने, रुने र चिच्याउने रमितै छ तुजुकको खेला गजबको ठेगान छैन कैले को, कसको जालमा पर्छ कुखुरो
सन्चै छु यावाची हौ ! दुखेको म छैन दुखियाको मुग्लानमा दुख्ने रोगै छैन । खरुकीको बुटाभरि जस्तो दुख्थ्यौँ हामी छैन यहाँ दुख्ने ठाउँ जता चिमोटे नि दुखे बरु पीर दुख्छ
मलाई खोज्नु भो कि ठाँटी फलैँचामा हजुरैको तस्बिर आयो गलैँचामा । जति उन्छु धागो उति गाँठो पर्छ फुकाउँ भन्छु गाँठो आफैँ आँसु झर्छ फूल खोज्नु भो कि रित्तो बगैँचामा हजुरैको
काठमाडौं । मदन पुरस्कार विजेता साहित्यकार मुकारुङको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासंघ तदर्थ समिति गठन भएको छ । ३४ सदस्यीय तदर्थ समितिअन्तर्गत राज्य समिति र अन्तर्राष्ट्रिय समितिसमेत गठन गरिएको छ
यो पुस्तकको परिचय होइन, ‘किराती कुलुङ–२०७४’ पुस्तकमा उल्लिखित केही विषयप्रति असहमति हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, ललितपुरले प्रकाशन गरेको यो पुस्तकका लेखक हुन्– इन्द्रबहादुर कुलुङ । उनले यसमा
दिक्तेल (खोटाङ) । देवान किराती ‘पृथ्वी’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खोटाङले आफूहरूसँग बहुमत सदस्य रहेको भनेर नेकपा खोटाङ (ओली समूह)ले भ्रमको राजनीतिक खेती गरेको आरोप लगाएको छ ।