दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख बिमला राईले ताराखसे किरातेश्वर महादेव गुफा मन्दिरमा पूजाआजा गरेकी छन् । नगरप्रमुख राईले गुफामा रहेको तीन चुलामा
हलेसी (खोटाङ) । सालिन्दा हलेसीमा कति भक्तजन आउलान् ? कसैले सोधिहालेमा अन्दाजका भरमा भन्नुपर्ने बाध्यता थियो । भेटी उठेका आधारमा भक्तजन आए भन्न सकिने अवस्था थिएन । तर, चाडबाड र
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी असार २० गतेदेखि प्रतिकित्ता १०० अंकित १९ करोड ५७ लाख ५० हजार
पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण जिल्लाकी एक महिला बनेकी छन् । मोदी गाउँपालिका–८ चित्रे पर्वतकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी छन् । स्थानीय जनसिद्ध माध्यमिक
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाको प्रवक्ताको जिम्मेवारी कमल गिरीलाई दिइएको छ । हलेसी तुवाचुङ नगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकले गिरीलाई नगर प्रवक्ताको जिम्मेवारी दिएको हो । नगरपालिकाले गरेको गतिविधि,
दिक्तेल (खोटाङ) । जिल्ला समन्वय समिति खोटाङ प्रमुखमा सनबहादुर राई निर्वाचित भएका छन् । गठबन्धनतर्फ जसपाका केन्द्रीय सदस्य राईले १६ मत प्राप्त गरी जिसस खोटाङ प्रमुखमा निर्वाचित भएका हुन् ।
हलेसी (खोटाङ) । किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय समितिको दोस्रो पूर्ण विस्तारित बैठकले किरात सिरिजंगा लिपि प्रयोगमा ल्याउने निर्णय गरेको छ । उदयपुरको गाईघाटमा भएको दुईदिने बैठकले यस्तो निर्णय गरेको
हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले सत्य, शक्ति, सभ्यता, ज्ञान र सीपको पवित्र थलो तुवाचुङलाई स्थानीय पाठ्यक्रममा राख्ने प्रतिबद्धता जनाएकी छन् । तुवाचुङ जायजुम संरक्षण समितिले गरेको चुलापूजा तथा साकेला
बिहानको आठ बज्दै थियो । हलेसीको माल्खु (ग्यारेज टोल)मा भेला भएका एक हुल मानिस । उनीहरूलाई देख्दा केही न केही हुन लागेको छ भन्ने अनुमान लगाउन सकिन्थ्यो । जम्मा भएको
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका केही सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने तयारी थालिएको छ । थालिएको तयारी कार्यान्वयन गर्न/गराउन नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र
खोटाङ । ‘घुस लिन्या र दिन्या दुवै मुलुकका वैरी हुन्’ भन्ने पृथ्वीनारायण शाहको दिव्योपदेश हिजोआज पनि त्यत्तिकै सान्दर्भिक छ । त्यतिबेलामात्रै होइन, हिजोआज पनि घुस लिने र दिने प्रचलनलाई मलजल
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले अन्य पार्टीबाट प्रतिनिधित्व गर्दैमा जनप्रतिनिधिसँग सहकार्य गर्ने सन्दर्भमा कोही फरक नहुने जिकिर गरेकी छन् । मेयर राईले हलेसी तुवाचुङ नगरपालिकामा काँग्रेसको
गणेशटार । टाढैबाट भव्य देखिन्छ । लोभलाग्दो । त्यत्तिकै रहरलाग्दो । पहिले–पहिले यहाँ जंगल थियो । जंगलको बीचमा विशाल पोखरी रहेको बताइन्छ । जंगलमा जंगली जनावर बस्थे । त्यसमध्ये हात्ती
जीवन अनुभवहरूको सँगालो हो भनेर अथ्र्याउनेको कमी छैन । बुझिल्याउँदा हो पनि । प्रत्येक मानिसले बाँचुन्जेल जीवन भोगाइ र सिकाइका अनुभवहरूको संग्रह गर्छन् । कत्तिका अनुभवहरूको संग्रह सार्वजनिक हुन्छन् ।
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रूपेन्द्रकुमार राईले सपथ खाएकै दिन रामकुमार राईको नाता प्रमाणित गर्दै वडाका कामको खाता खोलेका छन् । नवनिर्वाचित वडाध्यक्ष राईले जेठ ९ गते
साल्तेम्मा (दुर्छिम) । स्थानीय तह सदस्य निर्वाचनमा पैसा लियो भनेर अफवाह फैलाउनेलाई जनता समाजवादी पार्टी नेपाल हलेसी तुवाचुङ नगर समितिले विभिन्न तरिकाले उपचार गर्ने चेतावनी दिएको छ । विनाआधार र
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुर्छिम । निर्वाचित जनप्रतिनिधिको उपस्थिति बढ्दै थियो । विभिन्न राजनीतिक दलसम्बद्ध नेताको उपस्थिति त्यत्तिकै रहरलाग्दो । राप्रपा नेपालबाहेक सबै राजनीतिक दलसम्बद्ध
दुर्छिम (खोटाङ) । हलेसी तुुवाचुङ नगरपालिकाको मेयरका उम्मेदवार तुलसी खम्बू राईले आफूले आफैंलाई मतदान गरेनन् । खम्बुवान राष्ट्रिय मुक्ति मोर्चातर्फ मेयरका उम्मेदवार राईले आफूले आफैंलाई मतदान नगरेपछि मत शून्य भएको
दुर्छिम (खोटाङ) । पूर्वउपमेयर बिमला राई लोकप्रिय मतसहित हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा निर्वाचित भएकी छन् । मेयर राईले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खडेन्द्र राईलाई पराजित गरेकी हुन् । नवनिर्वाचित मेयर
स्थानीय तह सदस्य निर्वाचनको दिन अर्थात् २०७९ वैशाख ३० गते च्यास्मिटारवासी मतदान गर्न च्यास्मिटार माध्यमिक विद्यालय च्यास्मिटारमा लामबद्ध थिए । सोही लहरमा पंक्तिकारले हलेसी तुवाचुुङ नगरपालिकाको मेयरका उम्मेदवार बिमला