खोटाङेका सेवा गर्न उम्मेदवारी दिएका राई विजयी भएको घोषणा गर्नमात्रै बाँकी
‘राजनीतिमा लाग्नेले व्यक्तिगत स्वार्थ बोक्नुहुँदैन । राजनीतिमा लाग्नेहरू आफू बलियो बन्न गर्न हुने नहुने काम गर्न पछि पर्दैनन्,’ खोटाङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई ‘पासाङ’ले भने, ‘जनप्रतिनिधि जनताका शासक होइन,