पाँचवर्षे कार्यकालका अधुरा, अपुरा काम पूरा गर्न दोस्रोपटक वडाध्यक्षको उम्मेदवारी
‘पाँचवर्षे कार्यकालमा रहेका अधुरो, अपुरो काम पूरा गर्न दोस्रोपटक वडाध्यक्षको उम्मेदवारी दिएको हुँ,’ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान पूर्ववडाध्यक्ष चइन्द्र राईले प्रस्ट्याए, ‘अधुरा, अपुरा काम पूरा गर्न मलाई नै सजिलो हुन्छ