माओवादी नेताले २० हजार खर्चिंदा पनि पत्तो लागेन अनार मर्नुका कारण
बोहेम्मा (दुर्छिम) । ‘कोरोना कहरमा काठमाडौंदेखि गाउँ (दुर्छिम, भन्ज्याङ) फर्कें,’ माओवादी नेता अमेम्बर राईले सुनाए, ‘मैले रोपेको अनारको बिरुवमा समस्या देखियो भनेर हलेसी तुवाचुङ नगरपालिकाको कृषि शाखा कार्यालयसम्बद्धलाई कारण पत्ता