हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान खोटाङमा रहेको त्रिधार्मिक स्थल हलेसी विश्वप्रसिद्ध छ । विश्वभरिका किरात, हिन्दु र बौद्ध धर्मावलम्बी हलेसी आउँछन् । विभिन्न धर्मावलम्बी हलेसीमा जमघट
‘हामीले थाहा पाउँदासम्म रोसुङ्तोमा ठूलो टार थियो,’ हलेसी तुवाचुङ नगरपालिका–९, सल्ले माथिल्लो चिचिङ्गानिवासी अजम्बर राईले जानकारी दिए, ‘त्यहाँ पोखरी पनि थियो । पहिरोले टार कता पुर्यायो ? पोखरी कता भासियो
खानेपानी, सिँचाइ तथा जलस्रोतमन्त्री रामकुमार राई ‘पासाङ’सँग नेपाली राजनीतिक यात्राको लामो अनुभव छ । भद्र, सभ्य, इमानदार, निडर र पहिचानका पक्षधर नेताका रूपमा १ नम्बर प्रदेश मन्त्री राईलाई धेरैले चिन्छन्
भुलभुलेबाट उकालियौं । भुलभुलेदेखि रुवालुङ झरनासम्म ढुंगा बिछ्याएर निर्मित पदमार्ग । १० मिनेटको पैदल यात्रापछि रुवालुङ झरना पुगिन्छ । झरना आफ्नै लयमा सुसाइरहेको छ । गिद्धे र गौंथले सामुदायिक वनबीचको
बतासे (खोटाङ) । घर–घरै पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाउँछन् । उनीहरूले फेरी लगाउँदा घरको रक्षा हुन्छ । भुतप्रेत भाग्ने विश्वास गरिन्छ । सालिन्दा दुईपटक अर्थात् कात्तिक र चैतमा जोगीले
त्यतिबेला पानी बोकेर हिँड्ने चलन थिएन । जहाँ पानी भेट्यो, त्यहीं खाइन्थ्यो । कुवा भेटे घोप्टो परेर पानी खानुपथ्र्यो । धारा भेटे, दुई हात जोडेर तिर्खा मेटिन्थ्यो । त्यतिबेलाको समय
उहिले–उहिले सृष्टिको उत्पत्ति भएको समयमा मानिसको उत्पत्तिनिम्ति माङले नेवाहाङ निनाम्मा र हितुहाङ निनाम्माको सृष्टि गरी उनीहरूबाट मानव सृष्टि गरे । उनीहरूको कोखबाट सुम्निमा चेली र पारुहाङ माइतीको जन्म भयो ।
नेपाली काँग्रेस प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशनमा लोकप्रिय मतसहित प्रदेश सदस्यमा निर्वाचित बिमला राईले गत मंसिर २१ सामाजिक सञ्जाल फेसबुकमा लेखिन्, ‘प्रदेश ऐतिहासिक अधिवेशनमार्फत मलाई सदस्यमा अत्यधिक मतले
उमेर कलिलै । व्यवहार शालीन । स्कुटर चढेर काठमाडौँका गल्ली चोकमा हिँड्दा ऊबेला काठमाडौँ उत्रिँदाको स्मरण पनि हुन्छ उनलाई । साधारण परिवारकी छोरी । खोटाङ जिल्लाबाट काठमाडौँ झर्दा ‘प्रोपर पाखे’
दुर्छिम (खोटाङ) । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दसौं महाधिवेशन सम्पन्न भएको १५ दिन नबित्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । पार्टीको दसौं महाधिवेशनमा केन्द्रीय सदस्यमा समेत नपरेका
दुर्छिम (खोटाङ) । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हलेसी तुवाचुङ नगरपालिका नगर कमिटी अध्यक्षमा राजुविक्रम चाम्लिङ सर्वसम्मत चयन भएका छन् । नगर सम्मेलन आयोजक कमिटी अध्यक्षसमेत रहेका चाम्लिङलाई पहिलो नगर
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा हस्ताक्षरित नेपाली काँग्रेसको साधारण सदस्यता हात पर्यो । साधारण सदस्यता पाउँदा उनी कम्ती खुसी थिएनन् । खुसीमापक यन्त्र आविष्कार हुँदो हो त उनले नापेर देखाइदिन्थे । यो
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाको राजनीति दुर्छिमको कब्जामा रहेको बताइन्छ । नेकपा एमाले, माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नगर अध्यक्ष र सभापतिमा दुर्छिमकै नेता निर्वाचित भएपछि
रेग्मीटार (खोटाङ) । प्रतिनिधिसभा सदस्य विशाल भट्टराई रेग्मीटारदेखि मोहित भएका छन् । ‘आहा रेग्मीटार !,’ सामाजिक सञ्जाल फेसबुकमा रेग्मीटारको तस्बिर सार्वजनिक गर्दै प्रतिनिधिसभा सदस्य भट्टराईले लेखे, ‘राम्रो ठाउँ रोजेर जनताले
नेपालको उत्तर-पूर्वी पहाडी भेगलाई विभिन्न जाति, भाषा र संस्कृतिको उद्गम भूमि भन्दा अत्युक्ति नहोला । यस भूभागमा उद्गम भएका किरातमध्ये एउटा राई हो । शाब्दिक रुपमा एक वचन भएपनिराईको जातीय
दिक्तेल (खोटाङ) । ‘केही पनि होइनन् भन्ने काँग्रेस खोटाङका नेताहरू नै सर्वधन राईसँग सबैभन्दा बढी डराएका छन्,’ समाचार स्रोतले अचम्म व्यक्त गरे, ‘एकताका पानी बाराबारको अवस्थामा रहेका काँग्रेस खोटाङे नेताहरू
हलेसी (खोटाङ) । विप्लव माओवादीले हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामकुमार भगतलाई १ घन्टा ३० मिनेट केरकार गरेका छन् । विप्लव माओवादीले स्वास्थ्य संयोजक भगतलाई हलेसीको माल्खुमा रहेको राउत होटलमा
उपहार भनेको सानो, ठूलो हुँदैन । सियो उपहार पाए पनि महत्वपूर्ण ठानिन्छ । उपहारको सुन्दर पक्ष शब्दमा बयान गर्न सकिँदैन । सरस्वती माध्यमिक विद्यालय अर्खौलेमा अध्ययनरत धनकुमार मगरले त्यस्तै सुन्दर
त्यतिबेला मानिस र जनावरमात्र होइन, रूखबिरुवासमेत हिँडडुल गर्थे । कुराकानी गर्थे । हिजोआज जस्तै त्यतिबेला पनि गुराँस लेकमै हुन्थ्यो । उत्तिस बेंसीमा । लेकमा हुनेलाई बेंसीमा घुम्न रमाइलो लाग्थ्यो ।
हाडेको रूख । त्यही रूखमा करमको भर्याङ ठडिएको छ । रूख चढ्न सात खुड्किलो पार गर्नुपर्छ । उनले रूख चढ्नसाथ रूखमै किताबसहितको झोला झुन्ड्याउँछन् । छाता एक छेउमा राख्छन् ।