गनिल्याउँदा २२ वर्ष भनेको कम्ती होइन । २२ वर्षसम्म एउटै व्यक्तिले प्रधानपञ्चको भूमिका निर्वाह गर्नु पनि त सामान्य काम होइन । दानबहादुर राईले संवत् २०२६
मान्यवर मेयरज्यू असार रोपेर मंसिरे फलाउने हतारोबीच चिट्ठी लेख्दै छु । यस्तो हतारोमै चिट्ठी किन लेख्नुपर्यो भन्ठान्नुहोला । यो चिट्ठी यतिबेलै लेख्नुको औचित्य प्रस्ट पार्दै छु । हलेसी तुवाचुङ नगरपालिकावासी
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाको प्रवक्ताको जिम्मेवारी कमल गिरीलाई दिइएको छ । हलेसी तुवाचुङ नगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकले गिरीलाई नगर प्रवक्ताको जिम्मेवारी दिएको हो । नगरपालिकाले गरेको गतिविधि,
हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले सत्य, शक्ति, सभ्यता, ज्ञान र सीपको पवित्र थलो तुवाचुङलाई स्थानीय पाठ्यक्रममा राख्ने प्रतिबद्धता जनाएकी छन् । तुवाचुङ जायजुम संरक्षण समितिले गरेको चुलापूजा तथा साकेला
खोटाङ । ‘घुस लिन्या र दिन्या दुवै मुलुकका वैरी हुन्’ भन्ने पृथ्वीनारायण शाहको दिव्योपदेश हिजोआज पनि त्यत्तिकै सान्दर्भिक छ । त्यतिबेलामात्रै होइन, हिजोआज पनि घुस लिने र दिने प्रचलनलाई मलजल
जीवन अनुभवहरूको सँगालो हो भनेर अथ्र्याउनेको कमी छैन । बुझिल्याउँदा हो पनि । प्रत्येक मानिसले बाँचुन्जेल जीवन भोगाइ र सिकाइका अनुभवहरूको संग्रह गर्छन् । कत्तिका अनुभवहरूको संग्रह सार्वजनिक हुन्छन् ।
स्थानीय तह सदस्य निर्वाचनको दिन अर्थात् २०७९ वैशाख ३० गते च्यास्मिटारवासी मतदान गर्न च्यास्मिटार माध्यमिक विद्यालय च्यास्मिटारमा लामबद्ध थिए । सोही लहरमा पंक्तिकारले हलेसी तुवाचुुङ नगरपालिकाको मेयरका उम्मेदवार बिमला
पहिलो घुम्ती ‘फागुनदेखि १६ वर्ष लाग्दै थिएँ । मंसिरमै भारत पुगें,’ काँग्रेस खोटाङ उपसभापति तीर्थ भट्टराईले विगत सम्झे, ‘नेपालमा पहिलो जनआन्दोलन सुरु हुँदा त्यसको प्रभाव भारतमा रहेका नेपालीमा पनि पर्यो
वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । आसन्न निर्वाचनमा हलेसी तुवाचुङ नगरपालिकाको मेयरका लागि विभिन्न राजनीतिक दलसम्बद्ध सातजनाले उम्मेदवारी दिएका छन् । मेयरमा उम्मेदवारी दिएकामध्ये काँग्रेसबाट बिमला
पूर्वी नेपालको सोलुखुम्बु र भोजपुर जिल्लाको सिमानामा प्राकृतिक रूपमा बनेको खाल्डोमा पानी जमेर बनेको ताल छ । त्यो ताल साल्पापोखरी नामले प्रसिद्ध छ । साल्पापोखरीमा पानी पलाउने मुहान पानीको सतह
‘त्यतिबेला एसएलसी उत्तीर्ण गरेकै थिइनँ,’ एमाले कोसी प्रदेश कमिटी सदस्य खडेन्द्र राईले विगत सम्झे, ‘तर, मैले श्री दूधकोसी प्राथमिक विद्यालय बाहुनीडाँडा जयराममा पढाउँथे ।’ यो संवत् २०४२ सालको कुरा हो
‘समग्रमा ?,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङले भने, ‘दलगत हिसाबले नसोची भन्ने हो भने मेयरका सातजना उम्मेदवारमध्ये बिमला राई स्मार्ट उम्मेदवार हुन् । उनमा प्रशस्तै क्षमता र सम्भावना पनि छ ।’
आसन्न स्थानीय तह निर्वाचनका लागि हलेसी तुवाचुङ नगरपालिकामा विभिन्न दलसम्बद्ध सातजनाले मेयरमा उम्मेदवारी दिएका छन् । मेयरमा उम्मेदवारी दिएकामध्ये काँग्रेसबाट बिमला राईको उम्मेदवारी परेको छ । पूर्वउपमेयरसमेत रहेकी उनी ‘हेभी
बच्चा जन्मनासाथ सबैलाई कौतूहल हुन्छ । के जन्म्यो भनेर ? छोरा जन्म्यो भने ल छोरै पाएछ भन्ने हुन्छ । सुन्ने र सुनाउनेले पनि ल छोरै जन्मिएछ नि भनेर अलिक बढी
पसलमा धेरै थरीका ग्राहक आउँछन् । किनमेलकै क्रममा धेरै कुराकानी पनि हुन्छन् । व्यापार आफ्नो ठाउँमा छ । बोलीचाली अनि ग्राहकसँगको सम्बन्ध साँच्चिकै मीठो हुन्छ । मान्छेअनुसारको हुन्छ, लुगा लगाउने
११:५७ बजे नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली ११ः५७ बजे हलेसी ओर्ले । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली र राधिका शाक्य सिम्रिक एयरको हेलिकोप्टरमार्फत हलेसी ओर्लंदा बिहानको ११ः५७ बजेको थियो
दुर्छिम (खोटाङ) । माओवादी पूर्वलडाकु रवीन राईले एमालेबाट वडाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । माओवादी पूर्वलडाकु राईले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् । स्थानीय तह निर्वाचन
प्लास्टिकमा पोको पारिएको दूध । त्यसमाथि झुन्ड्याउनेखालको प्लास्टिकमा दूध बोकेर एकाबिहानै सडकमा लखरलखर आफ्नो घरतर्फ हिँडेका समाजका प्रतिष्ठित व्यक्तिलाई देख्छु । अनि सोच्छु– यो प्लास्टिकको असरबारे उनलाई धेरै कुरा
दुर्छिम (खोटाङ) । तोकिएको समयमा भयो भने अबको ५६ दिनमा स्थानीय तह निर्वाचन हुनेछ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा हलेसी तुवाचुङ नगरपालिकाका मेयरका लागि एमालेबाट चारजनाको चर्चा चुलिएको छ
नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टीसम्बद्ध र पार्टीनिकट विभिन्न संगठनका नेता तथा कार्यकर्ताको भेटघाट भइरहनु स्वाभाविकै हो । एउटै पार्टीका विभिन्न ‘फोरम’मा रहेकाले पार्टीका सर्वोच्च नेतासँग भेटघाट गरिरहन्छन्