हलेसी तुवाचुङ नगरपालिका खोटाङबाट पहिलोपटक प्रकाशित तुवाचुङ साप्ताहिक सार्वजनिक समारोहका अध्यक्ष एवम् तुवाचुङ साप्ताहिक सम्पादक दीपेन्द्र राईज्यू । यस कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुखज्यू, वडाध्यक्षज्यूहरू, वडासदस्यज्यू,
हु वान्ट्स टु गो ? हमजाएगा । अंग्रेजी भाषामा सोधिएको रवाफिलो प्रश्नको उत्तर प्रश्नकर्ताले हिन्दी भाषामा पाएका छन् । प्रश्नकर्ताले सोधेकै भाषामा नपाए पनि उत्तर सकारात्मक आएको छ । सकारात्मक
एक व्यक्तिले बाँचुन्जेल के–के गर्न भ्याउलान् ? उत्तर सहज छैन । यही प्रश्न गीता पालुङ्वालाई सोधियो भने उनी भन्छन्, ‘मैले आजसम्म गीतकार, पत्रकार, नृत्य, समाजसेवा र मोडलिङ गर्नसमेत भ्याएँ ।’
पहिलो दिन साँझको ७ बजिसकेको थियो । ६/७ वर्षकी नानी मेरो पसलको ढोकामा उभिइन् । उनले भनिन्, ‘आन्टी १० रुपियाँ दिनुस् न ।’ मैले दिएँ । पैसा पाएपछि उनले पुनः
उहिले–उहिलेको कुरा हो । खोटाङ जिल्ला खार्तम्छाको एउटा परिवारमा दुईजना बूढाबूढी मात्रै थिए । उनीहरूको आर्थिक अवस्था दयनीय थियो । बूढा माछा मारेर बेच्ने गर्थे । बूढीचाहिँ गाउँलेको घरमा
उठेको थिइनँ । फोनको घन्टी बज्यो । फोन उठाउनासाथ ‘प्रभातकालीन अभिवादन ! तपाईंको दिन शुभ रहोस् । उठ्ने समय भइसकेको छ,’ अंग्रेजी भाषा र चिनियाँ लवजमा नारी आवाज सुनियो ।
तोरी नेपालको मुख्य तेलहन बाली हो । नेपालको पहाडी र समथर भू–भागमा तोरी प्रशस्त खेती गरिन्छ । यो सागका रूपमा समेत प्रयोग गरिन्छ । तोरीको फूल महको स्रोतसमेत मानिन्छ ।
गहनाको आविष्कार ढुंगेयुगबाटै भएको समाजशास्त्रीहरूको भनाइ छ । उनीहरूका अनुसार, ढुंगेयुगबाट धातु प्रयोगमा आउन थालेपछि गहनाको अवधारणा विकास भएको हो । त्यही युगबाट आदिम किरात राई समुदायले गहना प्रयोगमा ल्याउन
तात्कालिक नारायणहिटी राजदरबारले सधैं लुकाएको एक पात्र हुन्– रम्बा गुरुङ । गुरुङलाई दरबारमा गीता गुरुङ र पछि मनकुमारी शाह भनेरसमेत चिनाइयो । उनी राजा महेन्द्रकी पहिलो रानी तर अवैध थिइन्
मानिस सुविधाभोगी बन्दै गएका छन् । सालनाल गाडिएको गाउँठाउँभन्दा सहर–बजार बस्न रुचाउनेको कमी छैन । तर, गर्न सके गाउँमै सम्भावना छ भन्नेहरू पनि भेटिन्छन् । त्यसमध्येका एक हुन्– इवन राई
८४ वर्षमा एसएलसी उत्तीर्ण गर्दा राइटरबाजे पहिलोपटक राष्ट्रिय चर्चामा आए । ‘प्रधानमन्त्री बन्न पाऊँ’ भन्दै निवेदन हालेपछि उनी दोस्रोपटक चर्चामा आए । पूर्वराजा ज्ञानेन्द्र शाहले स्वच्छ छविका प्रधानमन्त्रीका लागि आह्वान
सामान्यतया मन्दिर वर्षका सबै दिन खुल्ने र सर्वसाधारणले पूजा गर्ने चलन रहेको हुन्छ । कुनै मन्दिरमा वार विशेष वा चाडविशेषमा श्रद्धालुको घुइँचो हुने गर्छ । तर, काठमाडौंमा दुई यस्ता मन्दिर
आठ वर्षको उमेरमा साइकल चलाउन सिकेको मैले बाइक चलाउने आँट गर्न सकिनँ । २० वर्षको उमेरमा बाइकमाथि बसेर ५० वर्षको उमेरमा पनि नओर्लेकाहरू भन्छन्, ‘साइकल चलाउन सक्नेले बाइक मज्जाले चलाउन
विश्वमा लाखौँ विद्युत् उत्पादन केन्द्र छन्, जहाँ जेनेरेटरद्वारा विद्युत् उत्पादन गर्ने गरिन्छ । जेनेरेटरविना विद्युत् उत्पादन कल्पना पनि गर्न सकिन्न । विद्युत् उत्पादनका लागि नभई नहुने यन्त्र (जेनेरेटर) उत्पादन आविष्कारको
मानिस व्यस्त हुनु अस्वाभाविक होइन । व्यस्तताले सम्बन्धित मानिसलाई सहज र असहज पनि गराउँछ । त्यसमध्ये पनि राजनीतिक नेता त झन् धेरै व्यस्त हुन्छन् । राजनीति भनेको समाजसेवा भएकाले उनीहरू
मानिस ‘आफू प्रेमी’ प्राणी हो । अर्थात् प्रत्येक मानिस सबैभन्दा धेरै आफूलाई माया गर्छ । त्यसपछि आफ्नो परिवार, आफ्नो दाजुभाइ वा आफ्नो परिवार हुँदै यो आफ्नोको परिधि ठूलो हुँदै जान्छ
हामी बिहानको खाना खाएर ८ः३० मा प्रोफेसर ZHAnG वईवई टोलीसँग छलफलमा लागिरहेका थियौं । यात्रा सांघाईको पुरानो आवासीय क्षेत्रतिर थियो । एकातिर गगनचुम्बी महल थिए । त्यसकै आडमा स–साना घर
हलेसी (खोटाङ) । सुम्निमा पारुहाङ सांस्कृतिक समूहले अटोरिक्सा दुर्घटनामा परी शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा उपचार गराइरहेका रूपेश राईको परिवारलाई आर्थिक सहयोग गरेको छ । समूह अध्यक्ष हर्कराज राई, कोषाध्यक्ष डिल्ली
संवत् २०६६ असोज २८ गते । खोटाङको साबिक बाहुनीडाँडा गाउँ विकास समितिमा पर्ने झाप्पा गाउँमा वाम्बुले मातृभाषाको एघारौं कवि गोष्ठी थियो । झाप्पा वाम्बुले समुदायको बाहुल्य भएको थलो हो
चिटिक्क परेको तीनतले रातो घर । घरैमा जोडिएको सानो भान्छा । पछाडिपट्टि गाईगोठ । गोठमा दुहुना गाई । यो घर सिद्धिचरण नगरपालिका–४, रुम्जाटारको तेर्सो बाटोबाट दायाँ लागेपछि तीन सय मिटर