घरबाट विद्यालय पुग्न एक घन्टा लाग्थ्यो । त्यतिबेला दुई कक्षामा अध्ययनरत उनको झोलामा पाठ्यपुस्तकसँगै चक्लेट, बिस्कुट र चुइङ्गम हुन्थे । दुई कक्षाको विद्यार्थीका झोलामा पाठ्यपुस्तक
‘पछि गरौंला नि समय छँदै छ’ भनेर काम साँच्ने बानीले गर्दा किन्नुपर्ने सामान किन्न बाँकी नै थिए । क्याम्पसमा हाजिरी पनि गर्नुपर्ने, सामान किन्नु, मिलाउनु, जोखजाख गरेर झोला मिलाउनुपर्ने अनेक
ऐंसेलुखुर्क (खोटाङ) । परदेश जान छुटेका तर गाउँमै इलम गरिबसेका बालसखासँग विगत कोट्याउँदै राति अबेरसम्म गफियौं । माइथान जंगलको चराचुरुंगीको चिरबिरले निद्रा खुल्यो । गाउँ फन्को मार्ने रहर जाग्यो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिहानदेखि बेलुकासम्म नियाल्ने हो भने वैदेशिक रोजगारीमा जानेको ‘क्याराभान’ देखिन्छ । वैदेशिक रोजगारीमा जाने गएकै छन् । तर, नेपालमै बसेर केही गर्नुपर्छ भन्नेहरू पनि छन् ।
बाक्सिला (खोटाङ), २ चैत ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने उखान नेपाली समाजमा प्रचलित छ । त्यही प्रचलित उखान बाक्सिला तेक्वान्दो डोजाङ खोटाङको हकमा ठ्याक्कै मेल खान्छ । स्रोत–साधनविना नै बाक्सिला